ओख`लढुङ्गाकी मेलिना राई र बसन्तपु`रकी अस्मिता क्षेत्री पल शाह`लाई भेट्न भनेर तनहुँ जिल्ला का*रा*गार सम्म पुगेका छन्। उनीहरू पूर्वी जिल्ला तेह्रथु`मको बसन्तपुर देखि पल शाहलाई भेट्न भनेर बिहानै सबेरै गाडी चडेर आएका छन्। उनी`हरू पल शाह`लाई भेटे`पछि जीवनको अन्तिम इच्छा नै पूरा भएको कुरा मिडिया`सामु आफ्नु खुसी पोख्छन्।
पल शाहलाई भेटेपछि तपाईंहरू`लाई वहाँले के भन्नु भयो भनेर सोध्दा अस्मिता क्षेत्री यसो भन्छिन्,’ परै बाट वहाँ सँग कुराका`नी भयो जे*लमा अनि वहाँले परि`वारको हालखबर सोध्नु भयो अनि कहाँबाट आउनु भयेको तपाईं`हरू भनेर सोध्नु भयो। वहाँ जस्तो सेलि`ब्रिटी मान्छे भित्र त्यस्तो अवस्था`मा देख्दा अलि`कति नरमाइलो लाग्यो।’
के कुराले तपाईंहरू`लाई भा`वुक बनायो त भनेर सोध्दा पल सम`र्थक मेलिना राई यसो भन्छिन्,’ त्यस्तो स`माजको लागि देशको लागि लागि`परेको मान्छे भित्र बसेको देख्दा देशको गहना भनिए`को मान्छे त्यस्तो अवस्थामा देख्दा अलि`कति न*म*ज्जा लागेको हो ‘ भन्दै भा*वुक भएको कुरा सुनाउँ`छिन् उनी।
म यस्तो गीत गाउँछु का निर्देशक सुदर्शन थापा`लाई समेत उनीहरूले भेटेका छन्। ‘म चै मंगल`बार मंगलबार जहिले खाली खुट्टा मन्दिर जान्छु अनि पल दादाको लागि लड्डु चढा`उने गरेको छु र प्राथना गरेको हुन्छु हरेक ठाँउमा । मैले वहाँ जेलबाट निस्किए`पछि दक्षिण`काली मन्दिर खाली खुट्टै जाने भाकल गरेको छु’ भनेर भन्छिन् अस्मिता क्षेत्री।
अन्तिममा उनीहरू`लाई तपाईं हरू पल शाहको फ्यान तथा समर्थकहरु`लाई के भन्न चाहनु`हुन्छ भनेर सोध्दा उनी`हरू यसो भन्छन्,’ म चै के भन्न चाहन्छु भने वहाँ चाई एकदम निर्दोष व्यक्ति जस्तो लाग्छ मलाई र तपाईं`हरू पनि वहाँको रिहा`इका लागि हामी जस्तै प्राथना गर्नु`होस्।
बाँकी तलको भिडियोमा हेर्नुहोला….
प्रतिकृया दिनुहोस्