भ्रष्टाचार विरो`धी अभियान हुँदै राप्रपा`मा प्रवेश गरेका ज्ञानेन्द्र शाही विवा`द र चर्चा`मा आइरहन्छन् । राप्रपाको कार्य`सम्पादन समितिमा रहेका उनी चुना`वको मुखमा जिल्ला केन्द्रित छन् ।
सोही क्रममा गृह जिल्ला जुम्लामा पुगेका उनीमाथि ‘आ क्र म ण’ भएको भन्दै सामाजि`क सञ्जालमा एउटा भिडि`यो क्लिप भाइरल बनेको छ ।बुधबार जुम्ला`मा पार्टीको कार्यक्रममा सहभागी भएका शाही`माथि भाषण गरिर`हेको बेला मोबाइल प्र’हार भएको उक्त भिडि`योमा भनिएको छ ।
जम्मा १ मिनेट १८ सेकेण्ड लामो भिडि`योमा उनले काँग्रेस माओ`वादी र एमालेको आलोचना गर्दै भ्रष्टहरू`लाई ठेगान लगाउने भन्दै च`र्को भाषण गरेको सुनिन्छ ।यति बोलिसकेपछि भीड`बाट उनलाई केही वस्तु प्र’हार भएको देखिन्छ । स्पष्ट नदेखि`ए पनि उनीमाथि मो`बाइल प्र’हार भएको भनिएको छ ।
मोबाइ`ल भनिएको सो वस्तु शाहीको छा`तीमा लागेको देखिन्छ । त्यसपछि एका`एक औँला ठ’ड्याउँदै शाहीले ‘ए समात् त्यसलाई’ भन्छन् भने उनी निकटका कार्यक`र्ता दौडेर भीडत`र्फ पुग्छन् । त्यसपछि तना`वको माहौल भिडियोमा देखिन्छ ।भिडियोबारे सोधि`खोजी गर्दा शाहीले वि’रोधीहरूले भ्र`म फैलाएको प्रति`क्रिया दिए ।
कार्यक्रममा हेरिरहेका सर्व`साधारणले छतमाथिबाट ताली प’ड्काउने क्रममा मोबाइल ख’सेर एक्कासि आफू`लाई लाग्न पुगेको उनको दाबी छ । ‘ताली प’ड्काउँदा छत`माथिबाट मोबाइल मात्रै ख’सेको हो’, उनले भने, ‘कसैले हा’नेको होइन । बिचरा ताली प’ड्काउँदा खसेको छ, ममाथि किन आ क्र म ण हुनु ?’
उनले अगाडि थपे, ‘हाम्रो स्टेज तल थियो । घरका मान्छे`हरू माथिबाट बार्दलीबाट हेरिरहेका थिए । मोबाइल ख’सेर लागिसकेपछि वरिपरिका मासले के सोच्यो भने मलाई मोबाइलले हि’र्कायो । मैले मोबाइल खसेको हो, हि’र्काएको होइन भनेर त्यतिबेला भीड`लाई नै भनेको थिएँ । त्यसको भिडि`यो पनि हामीसँग छ ।’
मोबाइल ‘ख’सेर’ शाहीलाई लागेका भनि`एका पुरुषलाई प्रह`रीले केहीबेर नियन्त्रणमा लिएर छाडेको बताइएको छ । यसैबीच शाहीले आफूले सर्वसाधारण भनेर आ|रोपीलाई छा`ड्न लगाएको बताए । आरो`पी भनिएका व्यक्ति चन्दननाथ नगरपालिकाका सर`कारी कर्मचारी भएको उनको भनाइ छ ।
प्रतिकृया दिनुहोस्