सामाजिक संजालको बढ्दो प्रयोग साथै लोकप्रियताले कतिलाई मोडल बनायो त कतिलाई कला`कार ।तिनै संजाल मध्ये टिकटक जो अहिले अत्याधिक रुचा`इएको संजाल बनेको छ ।आफ्नो निखा`रिएको कलाहरु छोटो समयमा धेरै देखाउन सक्नु नै टिक`टकको खुबि हो ।
त्यहि सामाजिक संजाल टिकट`कमा अहिले एक`जना साना बाबू जो एकदमै भा`इरल भैरहेका छन् ।उनलाई धेरै नेपालिहरुले अत्या`धिक रुचाएका छन् ।उनी जन्मजातनै शारी`रिक अ पांग छन् र उनका हात छन् तर हत्केला अौलाहरु भने छैनन् ।तर उनी पुर्ण देखि`न्छन् सुर्य जस्तो ,आहा ।
उनी एक`दमै हसिला ,सुकिला र उ`तिकै क्युट छन् ।उनी घरि नाच्छन् घरि खेल्छन् घरि कुद्छन त घरिघरि आफ्नो काम समेत आफै गर्ने हर प्रयत्न गर्छन् ।उनले आफ्नो यथार्थ`लाई स्विकार गरेर वास्तविकता सगै आफ्नो जीवन बेथित गरिरहेका छन् ।भगवान्ले तिमि`लाई सधै यसरी नै सुखि राखुन् ।
यो पनि… इण्डियन आइडल पवनदीपको पहिलो नेपालीमा अन्तरवार्ता गाए नेपाली गीत : “नेपाल सारै मनपर्छ, नेपाली केटीसँग विवाह गर्न सक्छु” (भिडियो सहित)
काठमाडौँ : इन्डीयन आइडल ‘पवनदीप राजन’ नेपाल आएका छन् ।
पनवदीप इन्डीयन आइडलको सन् २०२१ सिजन १२ का विजेता हुन् । सोही प्रतिष्पर्धामा अरुणिता कांजीलाल दोस्रो बनेकी थिइन् । अंग्रेजी नयाँ वर्ष लागेसँगै नेपालमा विदेशी कलाकार आउने क्रम बढेको छ ।
ठमेलमा बाह्य पर्यटकको आगमन नभए पनि आन्तरिक पर्यटकले धानिरहेको उनले बताए । पछिल्लो मुलुकमा निषेधाज्ञा खुकुलो भएपछि रात्रिकालीन समयमा रमाउने मानिसहरुको भीड बढ्दै गइरहेको छ ।
कोभिड संक्रमणको संख्या बढिरहेको समयमा कार्यक्रम गर्नु चुनौतीपूर्ण रहेको छ । यसअघि एलओडीमा बलिवुड तथा हलिवुडका कलाकारले प्रस्तुति दिइसकेका छन् । बलिवुडका नेहा कक्कर र अर्मन मल्लिक आफ्नो शो गरिसकेका छन् । त्यसैगरी स्टेबीन बेन, ज्योतिका टंगारी लगायतका विदेशी कलाकारले प्रस्तुती दिइसकेका छन् ।
शनिबार काठमाडौं आइपुगेका गायक पवनदीपले सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै कार्यक्रममा बलिउड गीत र केही नेपाली गीत गाउने बताएका छन् । इन्डियन आइडल बन्नुमा नेपालीहरुको धेरै सपोर्ट रहेको उल्लेख गर्दै उनले सबैलाई धन्यवाद दिएका छन् ।
उनले भनेका छन्, ‘नेपालबाट पनि यति धेरै माया पाएको छु कि सबैलाई धन्यवाद । पहिलो पटक नेपाल आएको छु पर्फम गर्नका लागि । तपाईहरुलाई मनोरञ्जन दिन सक्दो कोसिस गर्नेछु ।’
गायक पवनदीपको सांगितिक प्रस्तुति हेर्न उल्लेख्य संगीत पारखीहरुले टिकट लिएका आयोजकले बताइएको छ । रोटरी क्लब अफ पाटन वेस्टले आयोजना गरेको र ३६५ इभेन्टस् एण्ड मिडियाले व्यवस्थापन गरेको पवनदीपको सांस्कृतिक कार्यक्रममा दुई थरीका टिकट राखिएको छ ।
जानकारी अनुसार २५ सय र ३ हजार दरको टिकट राखिएको र उक्त टिकटबाट उठेको रकम रोटरी क्लबले सामाजिक कार्यका लागि सहयोग गर्नेछ ।
हेर्नुहोस तलको भिडियोमै…
प्रतिकृया दिनुहोस्