पल शाह प्रकरणमा यसघिको अन्तर्वार्ताका क्रममा बोल्दै चर्चित अभियन्ता सर्मिला वाइबाले भन्दै थिइन् कि दुर्गेश एक नम्बरको फ’टाह हो।तर आज उनै सर्मिला वाइबा गोल्डेन टीभीसँग कुरा गर्दै भनिन्,कि दुर्गेश भोलिको दिनमा र आज पनि यो समाजको हिरो हो।हिजो उनै दुर्गेश थापालाई उनले मु’र्दा’वाद समेत भनेकी थिइन्।
उनले भनिन्,”पल शाह भोलि छुटेर आएको दिन आजको दिनमा महिला कर्मी तथा अभियन्ता मानिएका जो जति पनि आइमाईहरू छन् म कसैलाई पनि छोड्दिन।त्यीनै महिलाले अधिकारका नाममा उचालेका कारण आज यो दिन देखा परेको हो।”
उनले आक्रोशित हुँदै भनिन्,”जसले पल शाहलाई फसाउनको लागि षड्यन्त्र गर्यो नि त्यसलाई भोलि आ’गो लगाउनुपर्छ।पहिला ब’ला त्का’र’को आरोप लगाएर जे’ल”मा लगाउने अनि बयान फेर्ने त्यो पनि पलको समर्थकहरू देखेर बिहे गर्ने शर्तमा भनेर।यस्तो पनि हुन्छ ? पल आफैं दुई महिनादेखि जेलमा छ।”
हिजोको दिनमा धेरैजना हिरोनीहरू पलको पछि लाग्थे तर पल जेलमा पर्दा किन बोलेनन् त भनेर पनि उनले प्रश्न गरिन्।त्यस्तै अर्को प्रसंगमा एक समय उनले यहि पल शाह प्रकरणमा प्रधानमन्त्री लाई भेटेको र पललाई न्याय दिनुपर्यो भनेर आएको साथै प्रधानमन्त्रीले समेत सकारात्मक प्रतिक्रिया दिएको कुरा निकै नै चर्चामा थियो।
तर केही दिन पछि प्रधानमन्त्री कार्यलयले बाहिर सर्मिला वाइबाले प्रधानमन्त्रीलाई भेटेको भन्ने खबर झुठ भएको भनेर बाहिर आइसकेपछि त्यीनै वाइबाको चर्को आलोचना भएको थियो।त्यसबेला उनले सामाजिक संजाल मार्फत प्रधानमन्त्री संगै खिचिएको फोटोसमेत सार्वजनिक गरेकी थिइन्।
तर अहिले वाइबा भन्छिन्,”मैले प्रधानमन्त्री देउवासँग भेटेकै हो।पल शाहको बिषयमा कुरा राखेकै हो।यदि होइन रहेछ भने म आजको रात पनि कट्न नपाऊँ।”उनले विशेषगरी पुरुष हिं’साको बारेमा समेत बोल्दै धेरै पुरुष हरू आफैं हिं’सामा परिरहेका र विभिन्न अधिकार कर्मीहरू एन जि ओ,आइ एन जि ओ को खोल ओडेर ष’ड्य’न्त्र गर्दै फ’सा’उँदै हिँडेको हिँडेको आरोप लगाएकी छिन्।
बाँकी तलको भिडियोमा हेर्नुहोस
प्रतिकृया दिनुहोस्