पर्वत जिल्ला मोदि गाउ`पालिका चित्रेका २२ बर्षिय दिपेश गुरुङ डिस्टोनिया जस्तो एकदमै डरला|ग्दो रोगको सिकार बन्न पुगे ।
उनको परिवा|रले उनको उपचा|रका निम्ति धेरै अस्प|तालमा पुर्याएर लाखौ लाख खर्च गरे तरप|नि उनिमा अलिकति पनि २० को उन्नाईस पनि सुधार भएन ।
एक बर्ष देखि दिपेश|को घाँटी आकाश|तिर मात्रै फर्किएको छ ।दिपेशले तीन बर्ष देखिनै नशाको निरन्तर नै दबाई खादै आएका छन् । उनी पहिले ठिक थिए सामान्य मान्छे जस्तै नै थिए तर उनिमा एका|एक डिस्टो|निया नामक रोग लागि|सकेपछि उनको सानै उमेरबाटै डान्सर बन्ने सपना पनि अन्तत बिला`एर गयो ।
आफ्ना साथिहरु आफुले काहिकतै देखि|हाले मुटु फुटेर आउने गरेको भन्दै दिपेश धुरुधुरु रुन्छन् । आखाभरि टिलपिल आँसु पार्दै मुटु बटारेर दुबै आमा बुवाले सहयो|गको अपिल गर्नुभयो ।
यति कलिलै उमे`रमा यस्तो अवस्था आउ`ला भन्ने दिपेशले सायद सपनामा पनि सोचे`का थिएनन् होला तर दैवको खेल नै यस्तै भयो । आर्थिक अवस्था पनि कम`जोर भएको उक्त परिवार|लाई अहिले हदैसम्म दुख छ ।
बाँकी तलको भिडियोमा हेर्नुहोस्…
प्रतिकृया दिनुहोस्