May 5, 2022 206
काठमाडौं। नेपालकी मुस्कान कर्णको आजीवन बढाई खर्च सोनु सुदले व्यहोर्ने भएका छन्।
विद्यापती शंकरले मुस्कान कर्ण गरिबीकै कारण विद्यालय पढ्न जान नपाउने अवस्था आएको भन्दै ट्विट गरेपछि त्यसको जवाफमा सोनु सुदले नेपालकी बालिका मुस्कान कर्णको जिवनभरको पढाई खर्च आफूले व्यहोर्ने ट्विटरमै जवाफ दिएका हुन्।
मुक्स्कान आफ्ना आमा बबिता र पिता त्रिलोकनाथसँग बिरगंजमा बस्दै आएकी छिन्। सोनु सुदको यो सहयोगका लागि नेपालीहरुले उनको प्रशंका गरिरहेका छन्।
सोनु सुद भारतका चर्चित कलाकार हुन्। कोरोना महामारीपछि उनले गरेको समाज सेवाको विश्वभरबाट प्रशंसा भइरहेको छ।
हेर्नुस सोनुले गरेको पोष्ट।
प्रतिकृया दिनुहोस्