Wednesday, June 7

केशव स्थापित र बालेन शाहबीच जम्काभेट-दिए दुवैले शुभकामना (हेर्नुहोस तस्विरहरू)

May 8, 2022 531

काठमाडौं । काठमाडौं महानगरपालिकामा मेयर पदमा उम्मेदवारी दिएका नेकपा एमालेका उम्मेदवार केशव स्थापित र मेयरमा स्वतन्त्र रूपमा उम्मेदवारी दिएका बालेन शाहबीच जम्काभेट भएको छ ।

चुनावी प्रचारप्रसार तथा घरदैलोका क्रममा आज बिहान काठमाडौंको सिनामंगल क्षेत्रमा स्थापित र बालेनको समूह जम्काभेट भएको थियो। भेटमा दुवैले अंकमाल गर्दै एकअर्कालाई शुभकामना पनि दिएका थिए।

चुनावी प्रचारप्रसारका क्रममा भएका कार्यक्रममा स्थापित बालेनप्रति आक्रमक देखिने गरेका थिए।

हेर्नुस तस्विरहरूमा…

 

 

प्रतिकृया दिनुहोस्