Sunday, September 25

रौतहटमा स्थानीयले मतपेटिका लुटेर भागे

May 13, 2022 305

रौतहट / रौतहटको एक मतदान केन्द्रबाट स्थानीयले मतपेटिका लुटेर लगेका छन् । यमुनामाई गाउँपालिका-१ स्थित मतदान केन्द्रबाट मतपेटिका लुटिएको हो ।

यो पनि…. काठमाडौं महानगरपालिकाकी उपमेयरकी उम्मेद्धवार सुनिता डंगोलले आफू आशावादी रहेको बताएकी हुन् ।

आज मतदानपछि प्रतिक्रिया दिँदै उनले सबैलाई मतदानको अधिकार प्रयोृगर्न पनि अपिल गरिन् ।

पत्रकारले जित्नेमा कत्तिको आशावादी हुनुहुन्छ ? भनेर सोधेको प्रश्नमा उनले भनिन्–‘जनताको माया नै हो, जित्ने ठूलो आधार । त्यो माया पाएकी छु । र, अब धेरै दिन कुर्नुपर्दैन्। अब हप्ता दिन कुर्नुपर्छ ।’

उनले आफू विजयी हुनेमा सुरुको दिनदेखि नै विश्वस्त रहेको सुनाईन् ।

उनले अहिले जनताको हातमा अधिकार छोडिदिने बेला भएको सुनाईन् ।

तस्विर तथा भिडिओ :  मुकुन्द कालिकोटे/रिपोर्टर्स नेपाल डटकम 

प्रतिकृया दिनुहोस्