Thursday, May 26

काठमाडौँ महानगरपालिकाको मतगणना सुरु, के छ पछिल्लो अपडेट ?

May 14, 2022 146

काठमाडौँ महानगर`पालिकाको मतगण|ना सुरु भएको छ । राष्ट्रिय सभा गृहमा केहीबेर अघिबाट मतगणना सुरु भएको हो । वडा नम्बर १ र ३२ बाट मतगणना सुरु गर्ने निर्वाचन अधिकृतले जान|कारी दिएका छन् ।

यसपटकको निर्वा`चनमा मेयर पदका लागि नेकपा एमाले`बाट केशव स्थापित, नेपाली काँग्रेसबाट सिर्जना सिंह र स्वतन्त्र उम्मेदवार बालेन साहलाई मुख्य प्रतिस्प|र्धी मानि`एका छन् ।

निर्वाचन आयो`गका अनुसार काठमाडौं महानगर`पालिकामा ५२ प्रतिशत मात्रै मत खसेको छ । शान्ति`पूर्ण रुपमा निर्वाचन, मतदाताको सुलभ पहुँचका बा|बजुद पनि आधा|मात्रै मत खसेको आयोगले जनाए`को छ । काठमा|डौँमा कूल ३ लाख २४२ मतदाता रहेका छन् ।

मत गणना भर्खर सुरुवात भएकाले मत परिणाम सार्वजनिक भएको छैन ।

प्रतिकृया दिनुहोस्