Saturday, July 2

बालेन भन्दा स्थापित ९०७ मतले पछाडी, सुनिता डंगोल प्रतिद्वन्द्वी भन्दा तीन दोब्बर मतले बढिन अगाडी हेर्नुहोस पछिल्लो अपडेट.

May 15, 2022 198

काठमाडौं, जेठ १ । काठमाडौं महानगरपालिकामा स्वतन्त्र उम्मेदवार बालेन शाहले अग्रता अझ बढाउँदै लैगेका छन् । शाहले निकटम प्रतिद्वन्दी केशव स्थापित भन्दा ९०७ मतले पछि पार्दै अग्रता कायमै राखेका छन्। शाहले २०७१ मत प्राप्त गरेका छन् ।

त्यसैगरी नेकपा एमालेका स्थापितले ११६४ मत प्राप्त गरेका छन् । गठबन्धनका उम्मेदवार नेपालीका कांग्रेसकी उम्मेदवार सिर्जना सिंहले १००६ मत पाएका छन् ।

त्यस्तै उपमेयरमा नेकपा एमालेकी सुनिता डंगोलले आफ्ना प्रतिद्वन्द्वी भन्दा करिब तीन दोब्बर मत पछाडि पार्दै अग्रता लिइरहेकी छन् । उनले २००० मत प्राप्त गरेकी छन् । उनका निकटम प्रतिद्वन्द्वी गठबन्धनका साझा उम्मेदवार नेकपा एकीकृत समाजवादीका रामेश्वर श्रेष्ठले ५८० मत प्राप्त गरेका छन् ।

मतगणना जारी छ।

प्रतिकृया दिनुहोस्