चितवन । भरतपुर महानगरपालिकामा गठबन्धनको तर्फबाट उम्मेदवार रेणु दाहालले अग्रता बढाउँदै लगेकी छन् । पछिल्लो अपडेटअनुसार रेणु दाहालले ५०३९मत पाएकी छन् ।
मेयर पदका लागि नेकपा (एमाले)का विजय सुवेदीले ५०२७ मत पाएका छन् । कांग्रेसका बागी उम्मेदवार जगन्नाथ पौडेलले २३५५ मत ल्याएका छन् ।
उपमेयरमा कांग्रेसका चित्रसेन अधिकारीले ६०४३ मत पाएका छन् । एमालेकी हिमला गुरुङले ४०४२ मत ल्याएकी छिन् ।

प्रतिकृया दिनुहोस्