विगत केही वर्षअघि देखि निकै नै नेपालीहरुबिच सामाजिक संजाल टिकटक निकै नै लोकप्रिय छ । यहांं सबै मानिसहरुले आफ्नो प्रतिभा पस्कने गरेका छ । कति मानिसहरु यहाबाट निकै नै भाइरल बनेका छन । त्यस्तै कयौ म्युजिक भिडियोहरु पनि यहि टिकटकबाट नै भाइरल हुने गरेका छन ।
त्यस्तै अहिले पछिल्लो समयमा एकजना भाइ पनि टिकटमा उत्तिकै रुचाइएका छ्न ।उनी टिकटकमा निकै नै भाइरल छन । निकै नि मीठो र सबैलाई आदर सत्कार गरेर बोल्ने हुनाले उनलाई टिकटकमा अत्याधिक रुचाइएको छ । सबैलाई दादा-दिदी भनेर सम्बोधन गरेर बोलाउने रियान निकै नै लोकप्रिय छ्न ।
मोरङ बेलेबारी घर भएका रियानलाई भेट्न समय समयमा उनलाई मनपराउने शुभचिन्तकहरु आउने गर्छन । सानै उमेरमा बाबाले छाडेर गएका रियान ममीसंग मामलमा बस्छन । रियान र उनकी आँखा ममीको सामान्य मानिस भन्दा अलि फरक भएको हुनाले कति मानिसले आफुँहरुलाई अ’प’हेलना गरेको समेत उनी बताउँछन ।
उनीहरुको भिडियोहरुलाई टिकटकमा दशौँ लाख भन्दा बढी पटक हेरिन्छन । त्यस्तै उनका भिडियोमा लाइक पनि हजारौं आउने गरेका छन । त्यस्तै उनका भिडियोहरु पनि हजारौंले सेयर समेत गर्ने गरेका छन ।
अब हेरौ उनै भाइरल भाइका रमाइला टिकटक भिडियोहरु:
प्रतिकृया दिनुहोस्