Saturday, November 26

४० वर्षदेखि पालिरहेको टुप्पी जबरजस्ती काटि`दिएको भन्दै मोरङ प्रहरीमा उजुरी

May 22, 2022 480

४० वर्षदेखि पाल्दै आएको टुप्पी जबर`जस्ती का`टिदिएको भन्दै एकजनाले प्रहरीमा उ`जुरी दिएका छन् ।विराटनर–१२ का ५२ वर्षीय मनोज शर्माले ४० वर्षदेखि पालिरहेको टुप्पी जबर`जस्ती काटि`दिएको भन्दै मोरङ प्रहरीमा उ`जुरी दिएका हुन् ।

उनले आफ्नो कम्मर`सम्मको एक फिट लामो टुप्पी कटहरी–४ का फिरोज मियाँले का`टिदिएको आरोप लगाएका छन् ।मियाँले गत १३ वैशाखको राति साढे ७ बजे कटहरी ४ मा टु`प्पीमा तानेर कैँचीले जबर`जस्ती का`टिदिएको शर्माले बताए ।

मियाँले आफ्नो बारीको पानी तान्ने पम्प चोरी गरेको रंगेहात फेला`पारेपछि प्रह`रीमा उजु`री दिएको तर फिर्तालिन द`वाव दिँदा नमानेपछि सोही रिसमा टुप्पी का`टिदिएको उनले बताए ।

यस्तो छ जान्नुहोस् टुप्पी पाल्नुको बैज्ञानिक कारण…

हिन्दूका संस्कार अनुसार शिरको केन्द्र`स्थानमा नकाटी-नखौरी राखिने रौंलाई टुप्पी भनिन्छ । वैदिक परम्परा अनुसार कपाल काट्दा वा मुण्डन गर्दा मानिस`हरुले टुप्पी राख्ने चलन छ । व्रतबन्ध गरेपछि हरेक बैदिक हिन्दु धर्मालम्बीहरुले टुप्पी राख्नुपर्ने शास्त्रीय मान्यता छ ।

पहिला-पहिला भनिन्थ्यो टुप्पी ब्राह्मणको पहिचान हो । प्राय: ब्राह्मण परिवारमा जन्मिएको मानिसको टाउकोमा लामो ‘टुप्पी’ हुने गर्थ्यो । धर्मशास्त्रका अनुसार टुप्पीको सबै भन्दा पहिलो फाइदा स्मरणशक्तिमा बृद्धी हुनु हो । टुप्पी राख्ने ब्यक्तिको स्मरण शक्ति उच्च हुने शास्त्रमा उल्लेख छ ।

कुनै धर्मशास्त्रले त टुप्पी का`ट्नुलाई शिर का`ट्नु बराबर नै मानिने गरिएको हुन्छ, यसबाट पनि थाहा हन्छ की धर्मशास्त्रले टुप्पी पाल्नु वा राख्नुको महत्व कति छ भनेर । आज`काल टुप्पीलाई फेशनका रुपमा राख्ने चलन छ तर शास्त्रमा टुप्पी`लाई गाँठो पारेर राख्नु`पर्ने कुरा र बिहान स्नान गर्दा टुप्पी छोएर मन्त्र पढ्नुपर्ने पनि उल्लेख छ । टुप्पी विषयमा चाणक्यले भनेका छन् कि टुप्पी नबाँधी`कन कुनै सपथ समेत लिनु हुँदैन ।

मस्तिष्कको भित्री भाग जहाँ नाडीको मेल हुन्छ त्यहाँ पनि टुप्पीको सम्बन्ध हुन्छ । यसैले टुप्पीमा चो`ट लागेमा मानिसको छिटो मृ`त्यु हुन्छ । टुप्पीले मानिस`हरुलाई विभिन्न रोग ब्याधीबाट समेत बँचाउने गरेको बताइन्छ । टुप्पीले गर्मी वा चिसो`बाट पनि बचाउँछ ।

शरीरको मुख्य भाग`लाई चिसो वा गर्मीबाट बचाँएर मा`निसलाई स्वस्थ राख्न समेत टुप्पीको मुख्य भूमिका हुन्छ । टुप्पी रहेको स्थानमा शरीरका ज्ञानेन्द्रिय जस्तै कान, नाक, जीव्रो, आँखा आदिको सम्बन्ध हुन्छ । यसले हात, खुट्टा, गुद`द्वार लगायतमा समेत नि`यन्त्रण गर्छ । तसर्थ टुप्पी पाल्दा शारीरिक र मानसिक नि`यन्त्रण पनि सम्भव छ ।

पृथ्वीमा विभिन्न तत्त्व`हरु जस्तै पृथ्वी, जल, तेज, वायु र आकाश बाहिर छन् भने यी पञ्चतत्व मानव शरीर`मा पनि रहेका हुन्छन । स्वस्थ्य मानिसले २४ घन्टामा १७,२८० देखि २३,०४० पटक सास फेर्छन । मानिसको शरीरका कोष संचा`लन गर्न मुटु र मस्तिष्कको अहम भूमिका रहेको हुन्छ जस`लाई बाहिरी नौवटा प्वालहरू`मध्ये अप्रत्यक्ष द्वारका रुपमा मानिने नाभी र टुप्पीको पनि भूमिका हुन्छ ।

विज्ञानका अनुसार अन्तरिक्ष`बाट विभिन्न खाले परावैजनी किरण पृथ्वीमा झरिरहेका हुन्छन् । शिरको टुप्पो`मा रहेको टुप्पीले नकारात्मक विकिरण`लाई परावर्तन गर्न र स`कारात्मक किरण मात्रै ग्रहण गरी शरीरमा पठाउँछ भन्ने व्याख्या गरिन्छ । मस्तिष्क जति सामर्थ्यबान हुन्छ अन्य अंगको शक्ति पनि त्यति नै बढ्छ । टुप्पीले शरीरको मुख्य सञ्चा|लन हुने अंगसँग टुप्पी`को सम्बन्ध हुने समेत बैज्ञानिक खोजहरुले देखाएका छन् ।

वैज्ञा`निक धारणा अनुसार कपाल का|लो भएकोले कालो वस्तुमा सूर्यको न्यानोपन तथा शरीर`लाई आवश्यक पर्ने शक्ति कालो प|र्दाथले बढी सोसेर लिन सक्ने तथा तीखो चिजले पनि ऊर्जा बढी लिन सक्ने हुन्छ ।

रेडियो, फोन, मोबाइलको स्टेशन तथा स्टेश`नमा एरियल लगायत सेट्लाइरुमा पनि तीखो वस्तु राख्ने गरेकोले टुप्पीको पनि टुप्पो तीखो हुने भएको`ले आवश्यक ऊर्जा लिन समर्थ हुने वैज्ञानि`कको मत छ । त्यसैले टुप्पीको बैज्ञानिक फाइदा समेत धेरै रहेको छ ।

प्रतिकृया दिनुहोस्