Tuesday, March 21

हात-खुट्टा नभएका एकान्तमा बस्दै आएका अनौठो जोडी-जसलाई भाग्यले मात्र ठगेन (भिडियो हे`र्नुस्)

May 24, 2022 504

जन्म देखि नै शारीरिक अपांग भएर जन्मिएका यी युगल जोडीको सत्य कथा,भाग्यमा नलेखिएका र न`देखिएका कुराहरू,भाग्यले डोर्‍याउँदै लगेका पर छायाँहरू त्यीनै पर छायाँको फेर समात्दै जाने जिन्दगीका पर्छाप`हरू,कहिले उकाली त कहिले ओराली अनि लेक र बेसी भञ्ज्याङ चौतारीमा बिसाउँदै हिँड्ने अनवरत यात्राहरू,यात्रामा भेटिने`हरू,यात्रामा छुटिनेहरू,जीवनको खेल,जीवनको रंग अनि जीवनको खुसियाली र दुखहरू पनि अचम्म`को हुँदो रहेछ।

अँध्यारोमा छामेपनी उज्या`लोमा देखेपनी रमाइलोमा अनुभव गरेपनी,जीवनका भोगाइ`हरू,जीवनका पीडाहरू,जीवनका उमंग`हरू,त्यही जीवनका अनुमानहरू सबै उस्ताउस्तै हुँदा रहेछन्।

दुखसँगै जिन्दगीमा बाँच्नुपरेको छ,जसरी नि जिन्दगी`लाई साँच्नु परेको छ।जन्मदैँ एउटा एउटा खुट्टा नभएका एक युगल जोडी पूर्वका अर्जुन राई र पश्चिमकी नन्दी ओलीको प्रेम कथा साथै दुबैले भोगेको पीडा उस्तै रहेछ।

हामी मानव हौं,संसा`रमा सर्वश्रेष्ठ प्राणी अन्तरगत पर्छौँ।हामी शिक्षित पनि छौँ,हाम्रो बुझाइ,हाम्रो हेराइ धेरै नै फरक छ।हामीले उहाँ`हरूसँग सुखदुःखका बारेमा कुरा गर्दै थियौं।त्यही बेला गह`भरी आँसु झार्दै नन्दी ओली एक्कासि रुन थालिन्।यही समाजमा उन`लाई एक खुट्टेनी,लंगडी भन्दै छिछी र दुरदुर गर्दै व्यबहार गरेको बिगत सम्झिन्।

उनले रुँ`दै गर्दा त्यहाँ उनलाई भे`ट्न गएका युट्युब पत्र`कारहरूले सम्झाइ`बुझाइ पनि गरे र उनलाई नरोइकन बस्न हौसला समेत दिए।त्यसैगरी जन्मदैँ खुट्टा न`भएका अर्जुन राईको पनि पीडा उस्तै रहेछ।उहाँहरू शारी`रिक रुपमा अपांग भएपनी मागेर खाने भने होइन,सम्पत्तिको नाममा उहाँ`हरूसँग एकजना छोरी र अलि`कति ऐलानी जग्गा मात्रै रहेछ।

उहाँ`हरूले आफू`हरू बस्ने सुँगुरको फार्ममा पनि महिनाको पैंतालीस सय भाडा तिर्नुपर्ने रहेछ एक महिनाको।यी अपांग परी`वारको लागि नदीसरा गरबुजा पोखरा,म्याग्दी भएका हाल हङकङ/बाट रू.२००००(बीस हजार)सहयोग गर्नुभएको छ।

बाँकी तलको भिडियोमा हेर्नुहोस्…

प्रतिकृया दिनुहोस्