Saturday, October 1

मोडलको बिग्रेको ल्यापटप बनाउँदा ‘अश्लि`ल भिडियो’ गरे चोरी, डिलिट गर्न ७ करोडको बार्गेनिङ्ग गर्ने यसरी पक्राउह

May 28, 2022 175

बिग्रिए`को ल्यापटप बनाउन जाँदा त्यहाँ भेटिएको अ`श्लि`ल भिडियो चो`री गरेर एउटा गिरोहले ७ करोड बार्गेनिङ गरेको छ ।

बार्गे`निङ गरेको आरोपमा काठमाडौं उपत्यका अपरा`ध अनु`सन्धान कार्यालयले आफुलाई पत्रकार बताउने देखि नेत्रविक्रम चन्द ‘विप्लव’ समूहका कार्य`कर्तासहित ७ जनालाई प`क्राउ गरेको छ ।

एकजना मोडल ल्यापटप बनाउन श्रवण कार्की र सुरज शर्माको पसलमा गइन् । काठमाडौं सिना`मंगलका श्रवण कार्की ल्यापटप मर्मतको काम गर्छन् । चितवनको भरतपुर–११ घर भएका ३२ वर्षीय सुरज शर्मा इन्स्योरेन्स`मा काम गर्छन् ।

उनको ल्याप`टप मर्म`त गर्ने पसल पनि छ । मोडलले बनाउन छोडेको ल्यापटप मर्मत गर्ने क्रममा अ`श्लि`ल भिडि`यो भेटियो । श्रवण र सुरजले सो भि`डियो आफ्नो डिभाइसमा कपी गरे ।

ती महिलासँग पैसाको बार्गेनि`ङ गर्ने योजना बनाएर उनीहरुले काभ्रेको तेमाल गाउँपालिका–३ घर भएका उमेश भण्डारीसँग सम्पर्क गरे । उमेश भण्डारी एडभर्टाइजिङ एजेन्सी सञ्चालक हुन् । उमेशले त्यसबारे गुल्मी घर भएकी बर्षा खनाल उर्फ वसन्तालाई बताए । प्रह`री स्रोतका अनुसार वसन्ता करिब ६ महिना अघि`सम्म एउटा अनलाइन टेलि`भिजनको प्रोडक्सन मेने`जर थिइन् ।

७ जनाको बीचमा छल`फल भएपछि सो भिडियो मेटाउन उनीहरु ७ करोड माग्ने निष्कर्षमा पुगेको अनु`सन्धानबाट थाहा भएको उपत्यका अप`राध अनुसन्धान कार्यालयका एसपी कृष्ण कोइ`रालाले रातोपाटीलाई बताए । कोइरालाले भने– ‘पैसा लिन आएको बेलामा हामीले प`क्राउ गरेका हौं ।’

पक्रा`उ पर्नेमा बझाङ घर भएका धर्मराज थापा र उदयपुरको त्रियुगा–१० घर भएका २१ वर्षीय सुजन आचार्य पनि छन् । धर्मराज पत्रकारितामा आव`द्ध छन् । सुजन आचार्य पनि आफुलाई पत्रकार दावी गर्छन् । उनीहरुले ७ करोड नदिए भिडियो ‘भाइ`रल’ बनाउने धम्की दिए`का थिए । पी`डित महिला केही रकम दिन राजी भएकी थिइन् । तर, प्रतिव्यक्ति १ करोड मागे पनि उनी प्रह`रीकहाँ पुगिन् ।

आफुलाई पत्रकार दावी गर्दै आएका सुजन आचार्य दुई वर्षअघि प्रह|रीसँग मिलेर मकवानपुरमा हिरा लुटे`को आरोपमा पक्रा`उ परेका थिए । महिलासँग आचार्यले नै बार्गेनिङ गरेको प्रह`रीको अनुसन्धानबाट थाहा भएको छ ।

उनीहरु बिहीबार रकम लिन गएको अवस्थामा काठमाडौंको ३२ पुतलीस्थित होटल द्वारिकाबाट पक्रा`उ परेका हुन् । आरोपीहरु वि`रुद्ध प्रहरीले आप`राधिक लाभ बिरु`द्धको कसु`रमा अ`नुसन्धान गरिरहेको छ ।

बार्गेनिङ गरेको आरोपमा प`क्राउ पर्नेमा कालिकोटका टेक विक पनि छन् । यसअघि पूर्व सञ्चारमन्त्री गोकुल बास्कोटाको भक्तपुरस्थित घरमा बम राखेको मु`द्दामा पक्रा`उ परेका विक नेत्रविक्रम चन्द ‘विप्लव’ समूह निकट छन् । आ`रोपीहरुले ध`म्की दिएर पैसा मागेको एसपी कोइराला`ले बताए ।

प्रतिकृया दिनुहोस्