Tuesday, November 29

गुल्मीकी बिनिता कुमालको बुवा साउदीबाट नेपाल आए नेपाल आएपछि चल्यो रु`वाबासी -हेर्नुहोस्(भिडियाे हेर्नुस्)

May 31, 2022 332

गुल्मीकी बिनिता कुमालको बुवा साउदीबाट भर्खरै नेपाल आए नेपाल आएपछि चल्यो रु`वाबासी (भिडियाे हेर्नुस्) । गुल्मीकी बिनिता कुमाल को बुबा लाई जाे परिवार लाई खुशी दिने, सुखी राख्ने झिनो आश बोकी उनि प्रदेशिएका थिए । उनले देखेका हरेक सपना हरु पुरा गर्छु भनि आफ्नो परिवार लाई छोडी प्रदेशीएका उनि अहिले भने घर न घा`ट को बनि फर्किएका छन् ।

उनि विदेश गएको केहि बर्ष सम्म त आफ्नो परिवार संग राम्रो संग कुराकानी भयो त्यस पछि उनि दुर्घ`टना मा परे । उनि दुर्घ`टना मा परे पछि उनको दुवै खुट्टा पनि भाचियो । उनको दुवै खुट्टा भा´चि`एको खबर जब भोजराज को श्रीमति ले थाहा पाईन तब उनले छोरा छोरी सहित श्रीमान लाई छोडेर उनले अर्को बिबाह गरिन ।

बिदेशी भूमिमा एक्लै एक्लै त्यस्तो अबस्था मा हुदा उनले घरको खबर थाहा पाउदा उनलाई बाच्न मन नलागेको बताउछन्। श्रीमती ले साथ् नदिए पनि ति नाबालक छोरा छोरी को लागि भए पनि म जसरि पनि नेपाल जानु पर्छ भनि उनि अहिले घर फर्किएका छन् ।

धेरै समय बिदेशी भूमिमा धेरै नै दुख क`स्ट सहेर पनि उनि घर फर्कन सफल भएका छन् । उनले छोरीका लागि टि भी पनि ल्याईदिएका छन् ।

हेर्नुहाेस् पूरा जानकारीका लागि तलकाे भिडियाे:-

प्रतिकृया दिनुहोस्