Saturday, December 3

पल शाहको मुद्दाबारे उच्च अदालतमा बहस चल्दै ,थुनामुक्त होलान् त ? जेलर के भन्छन् त हेरौ (भिडियो सहित)

June 2, 2022 218

पोखरा, १९ जेठ । ब,लात्कार आ,रोपमा मुद्दा खेपिरहेका अभिनेता पल शाहको साधारण तारेख मागसम्बन्धी निवेदनमा उच्च अदालतमा बहस सुरु भएको छ । न्यायधीशद्वय उज्जवल शुक्ल र श्रीधरा कुमारी पुडासैनीको संयुक्त इजलासमा दुवै तर्फका वकिलहरुले बहस गरिरहेका छन् ।

पल शालको ५ जना र प्रतिवादीको तर्फबाट २ जना वकिलले बहस गर्दैछन् । उच्च अदालत पोखरामा शाहको तर्फबाट वकिलहरुले निवेदन दिएका थिए । ११ फागुनमा शाहले अदालतमा आ,त्मसमर्पण गरेका थिए । १० चैतमा उनलाई पुर्पक्षका लागि जिल्ला अदालतले जेल चलान गरेको थियो ।

१५ चैतमा उच्च अदालतमा बाहिर बसेर मुद्दा लड्न पाउने माग गरी निवेदन दिएका थिए । त्यसपछि लगातार ४ पटक पेसी सरिसकेको छ ।

हेरौ मेचीकालिखबरका भोजराज थापाले तयार पारिएको यो तलको भिडियो

प्रतिकृया दिनुहोस्