Saturday, July 2

छोरी जन्मिएकोमा खुसीयाली : हेलिकप्टर च्याटर गरी ल्याइयो घर भन्छन् यो सम्झन लाएक पल बनोस (भिडियो सहित)

June 4, 2022 110

छोरीलाई लिएर एक परिवारले यस्तो सन्देश दिएको छ, जसलाई जानेर तपाई पनि अचम्ममा पर्नु हुनेछ । घरमा छोरीको जन्मबाट परिवार यती खुसी थियो, उनीहरुले नवजात बच्चीलाई ठूलो शाही सानका रुपमा घर ल्याए । यसलाई देखेर वरपरका मानिस हैरानीमा परेका छन् ।

हाम्रो समाजमा छोरीलाई लिएर विस्तारै–विस्तारै परिवर्तन आउन थालेको देख्न पाइन्छ । भारतमा कन्याको भ्रूण ह त्याको मामिला देखिरहेको छ भने अर्कातिर पुणेको एक परिवारले समाजको सामु एक यस्तो उदाहरण प्रस्तुत गरेको छ, यसको बारेमा जानेर छोरीप्रति जागरुकता बढ्ने छ । यस परिवारको एक सानो प्रयासले छोरीको जन्मको विषयलाई लिएर समाजमा एक मायाको सन्देश दिएको छ । सोशल मिडियामा तीव्र रुपमा भाइरल भइरहेको यो भिडियो पुणे जिल्लाको खेन्ड तालुकाको शेलगाउँको भएको बताइएको छ ।

भिडियोमा एक पिता आफ्नो नवजात शिशुलाई हेलिकप्टरबाट ओर्लेर कारमा बस्दै गरेको देखिन्छ । घरमा छोरीको जन्मबाट परिवार यतीको खुसी भएको छ, की शिशुलाई हेलिकप्टरबाट घर लिएर आएको छ । परिवारले बच्चीलाई पहिलो पटक घर फर्काउने समयलाई सम्झना लायक बनाउनका लागि हेलिकप्टरबाट घर ल्याएको हो ।

बाँकी तलको भिडियोमा हेर्नुहोस्…

प्रतिकृया दिनुहोस्