Saturday, July 2

विरामीका आफन्तमाथि अस्पतालका सेक्युरिटी गार्डद्वारा खुकुरी प्र हारको आरोप (भिडियो सहित कुराकानी)

June 10, 2022 92

विराटनगर, २७ जेठ । उपचारका लागि अस्पतालमा भर्ना गरिएका विरामीको मृ’ त्यु भएपछि विराट नर्सिङ होम भनेरि चिनिँदै आएको वि’ राटनगर अस्पतालमा शुक्रबार त’।नाव भएको छ । दुर्घटनाका घाइतेलाई उपचारका लागि ल्याइएकोमा मृत्यु भएपछि परिवारको जानकारी वेगर शव बाहिर निका’ लेको भन्दै त’ नाब भएको हो ।

गत २३ जेठमा बिहान ९ बजे इटटरी–२ स्थित हलगाडामा कालिकोट घर भई मोरङको सुन्दरहरैंचा–४ मा बस्दै आएका ३४ वर्षीय विरेन्द्र सहकारी बोगटीलाई प्रदेश–१–०४–००१ च ०१७५ नम्बरको पिक’अपले ठक्कर दिएको थियो । साइकलमा सवार सहकारी पिकअपको ठ’ क्करबाट गम्भिर घा’ इते भएका थिए ।

सह’षकारीलाई उपचारका लागि विरा’टनगर अस्पताल ल्याइएकोमा उनको उपचारकै क्रममा मृ’ त्यु भएको थियो । दुर्घ*टनामा संलग्न पिक’अप सुनसरीको रामधुनी–३ का शम्भुबहादुर दाहालको हो । दुर्घट’ना भएकै दिन सहकारीका आफन्तले इलाका प्रहरी कार्यालय सुनसरीमा जाहेरी दिएका थिए । तर, प्रहरीले गाडी धनीको प्रभावमा परि दु’ र्घटनामा गम्भीर घा#ईतेको उपचार नहुँदै गाडी र त्यसका चालकलाई छोडेको आरोप पीडित पक्षको छ ।

गाडी धनी दाहालले सहकारीको मृ*त्यु भएपछि पिडित पक्षलाई दवाव दिँदै आएका थिए । शुक्रबार पीडित परिवारले केहि शर्त राखेपछि दाहाल छलफलमा बसेका थिए । तर, अस्पतालका सुरक्षा गार्डले छलफलमा बसेका मृतकका आफन्तलाई हातपात गरेपछि स्थिति तना,वपूर्ण बनेको थियो ।

सो क्रममा अस्पतालका सुरक्षा गार्डले मृतकका भतिजा मिलन बोगटीमाथि खुकुरी प्रहार गरेको पीडित पक्षले आरोप लगाएको छ । खुकुरी प्र, हारबाट बोगटीको हातमा चोट लागेको मृ’ तकका दाजु राजेन्द्र सहकारीले आ’ रोप लगाए । उनले अस्पताले गाडीधनीसँग मिलेर पिडित पक्षमाथि अन्याय गरेको बताए ।

सुरक्षा गार्ड र पी’ डित प क्षबीच भएको तनावका क्रममा तो’ डफोड समेत भएको छ । अस्पताल तनाबग्रस्त बनेपछि प्रहरीले स्थितिलाई नि’ यन्त्रणमा लिएको थियो । जिल्ला प्रहरी कार्यालय मोरङका प्रमुख शान्तिराज कोइरालाले अस्पतालमा केहीबेर तनाब भएपनि अहिले स्थिती नियन्त्रणमा लिइएको जानकारी दिए । उनले आज मृ’ तकको शव परिवारले नबुझेको बताए ।

सो घटनाको विषयमा बुझन अस्पताल प्रशासन प्रमुखलाई पटक पटक फोन गरेपनि रिसिभ भएन ।- हाम्रोबिराटनगरबाट।

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस्..

प्रतिकृया दिनुहोस्