Saturday, July 2

”बिदेश जान्छु” भनेर हिडेका श्री’ मानले यो के गरे ? ३ बर्षदेखि सम्पर्क बिहिन (भिडियो हेर्नुस)

June 13, 2022 52

मोरङ जिल्लाको पथ्री शनिश्चरे वडा नम्बर ३ निवासी एक महिला तिनबर्षअगाडि आईतवहादुर बिक नाम गरेका श्रीमान बिदेश जान्छु भनेर अर्कै महिलासँग फ’रार भएको बताउँदै आफ्नो श्रीमानको खोजी गर्दै सहयोगको अपेक्षाका साथ मिडियामा आएकीछिन ।

आफु नराम्री भएकोले श्रीमानले अर्कै केटी लिएर हिडेको होला भन्दै निकै मन पनि दुखाईन उनले । एक सन्तानकी आमा उनि अब भने श्रीमानसँग थाकीसकेको र श्रीमानले डिभोर्स नै चाहे पनि दिन तयार रहेको बताईन । न्यायको खोजीमा वडादेखि लिएर प्रहरी कार्यलयसम्म धाएको उनको भनाई छ ।

श्रीमानले आफ्नो हकअधिकारका कुरालाई समेट्नुपर्ने र नानीको पालनपोषणको लागि सम्पुर्ण खर्च बेहोर्नुपर्ने उनको भनाई छ । श्रीमानले दोस्रो बिबाह गरेर एक छोरा पनि जन्माईसकेको उनको भनाई छ तर श्रीमान भने बिगत तिनबर्षदेखि सम्पर्कबिहिन रहेको उनले बताईन ।

बाँकी हेर्नुस तलको भिडियोमा…

यो पनि… — बारामा एक किशोरीलाई सामूहिक बला’ त्कार गरेर जबरजस्ती ग’ र्भपतन गर्न लगाइएको घटना सार्वजनिक भएको छ । प्रसौनी गाउँपालिका–५ प्रस्टोकाकी १६ वर्षीया किशोरीलाई प्रसौनी गाउँपालिकाकै वडा नम्बर २ का २६ वर्षका भोला भन्ने दिपक साह र श्यामसुन्दर साहले तीन महिनाअघि सामूहिक ब’ला’ त्कार गरेका थिए ।

ब’ला’ त्कारपछि गर्भवती भएकी ती किशोरीलाई आरोपित दुवै युवकले शनिबार राति घरबाट जबरजस्ती डाक्टर ओमप्रकाश महतोकोमा लगेर गर्भ’ पतन पनि गराएका छन् । राति अचेत बनाएर गर्भ’ पतन गराएपछि होसमा आएर घर फर्किएकी ती किशोरीले आफुसँग भएको ज्यादतीबारे अभिभावकलाई जानकारी गराएपछि घटना बाहिर आएको हो ।

आइतबार पीडित किशोरीका अभिभावकले आरोपित दुवै युवक र गर्भप’ तन गराउने डाक्टर महतोविरुद्ध जिल्ला प्रहरी कार्यालय बारामा किटानी जाहेरी दिएका छन् । किटानी जाहेरी परेका आरोपित दुवै युवक र डाक्टर महतो फरार रहेको प्रहरीले जनाएको छ । उनीहरूको खोजी भइरहेको जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी प्रवक्ता एवं। प्रहरी नायव उपरीक्षक राजेश थापाले जानकारी दिए । पीडित किशोरीको आइतबार दिउँसो प्रादेशिक अस्पताल कलैयामा स्वास्थ्य परीक्षण गराएर प्रहरीकै संरक्षणमा राखिएको थापाले बताए ।

पीडित किशोरीकी आमाका अनुसार तीन महिनाअघि ब’ला
त्कार भए पनि आरोपित युवकहरूले ज्यान मार्ने धम्की दिएर तर्साएका कारण किशोरीले आफूमाथि भएको कुकर्मबारे कसैलाई पनि जानकारी गराउन सकेकी थिइनन् । तर महिनावारी (रजस्व’ ला) रोकिएपछि किशोरीले यसबारे आरोपित युवकहरूलाई भेटेर आफू गर्भवती भएको बताएकी थिइन् । त्यसपछि ती दुवै युवकले शनिबार राति उनलाई जबरजस्ती डाक्टर महतोकोमा लगेर गर्भ’ पतन गराएको बताइएको छ ।

प्रतिकृया दिनुहोस्