Saturday, July 2

भा’ ईरल भएकी प्रिती रिमालले शिशिर भण्डारीसँग गीत रेकर्ड गरिन् । शिशिरले यति धेरै पारिश्रमिक दिए (भिडियो सहित)

June 20, 2022 72

भाईरल भएकी प्रिती रिमालले शिशिर भण्डारीसँग गीत रेकर्ड गरिन् । शिशिरले यति धेरै पारिश्रमिक दिए भिडियो तलको पोष्ट पछी हेर्नुहोस्…

नुवाकोट जिल्लाको तारकेश्वर गाउँपालीका वडा नम्बर ६ मा पर्ने मछुवा भन्ने गाउँमा घर भएर बसोबास गर्दै आएकी २१ बर्षिय प्रीति रिमाल नाम गरेकी युबती हेर्दा जति राम्री छिन त्यति नै सुन्दर एवम मधुर छ उनको स्वर ।

उनको स्वरले कसलाई चाहिँ मन्त्रमुघ्ध नपार्ला र ! सानैमा बाबु गुमाएकी प्रीतीको घरको आर्थिक अबस्था भने एकदमै कमजोर रहेको छ । उनकि सहाराको रुपमा उनकी आमा रहेकीछिन । खेतीपाती र मेलापात गरेर नै जसोतसो उनिहरुले जिबन गुजारा गरिरहेका छ्न ।

यस्तो दुखैदुखमा हुर्कीएकी प्रीतिको कला भने अद्भुत रहेको छ । उनको स्वर एकदमै मन बहलाउने किसिमको रहेको छ । उनले कैयौं गीतहरु गाएर सुनाईन पनि, उनको जादुमय स्वर जति सुने पनि सुनौ सुनौ लाग्ने किसिमको रहेको छ । भुकम्पले घर र बाबुले सानैमा उनको परिवार चर्काएका रहेछन । कहिलेकाही जब अरुको बाबुलाई देख्दा भने आफ्नो पनि बाबु भइदिएहुन्थ्यो जस्तो लाग्छ भन्दै भक्कानिइन उनि ।

प्रिती रिमाल: गीत रेकर्ड गर्दा गर्दै बाबालाई सम्झिएर रोईन्। आज भयो प्रितीको गीत रेकर्ड पुरा जानकारीको लागि भिडियो हेरेर थाहा पाउनुहोस।

बाँकी तलको भिडियो हेर्नुहोस्...
iframe width=”500″ height=”281″ src=”https://www.youtube.com/embed/BdopvloZrU4″ title=”YouTube video player” frameborder=”0″ allow=”accelerometer; autoplay; clipboard-write; encrypted-media; gyroscope; picture-in-picture” allowfullscreen>

प्रतिकृया दिनुहोस्