Sunday, August 7

रविसँग किन रिसाएका हुन त दाई ? रविको पार्टीमा आजीवन संलग्न नहुनुको कारणबारे दाई हरिशरणको यस्तो भनाई

June 21, 2022 102

हरिशरण लामिछा’नेले भाइ रवि लामि’छानेको ‘राष्ट्रिय स्वतन्त्र पार्टी’मा आ’जीवन संलग्न नहुने घोषणा गरेका छन् । रविले नयाँ पार्टीको घोषणा गरेको केही घण्टामै हरि’शरणले सो पार्टीमा आफू आजी’वन संलग्न नहुने घोषणा गरेका हुन् ।

मंगल’बार राष्ट्रिय सभा गृहमा कार्य’क्रम गरी रविले घोषणा गरेको नयाँ पार्टीले परिवार’वाद निषेध गर्ने बताइएपछि हरि’शरणले सो घोषणा गरेका हुन् । सामाजिक सञ्जाल’मार्फत हरिशरणले लेखेका छन्, ‘राजनैतिक रुपले त्यो पार्टी (‘राष्ट्रिय स्वतन्त्र पार्टी)मा म आजीव’न रहने छैन भन्ने जानकारी पनि गराउँदछु ।’
दाई हरिशरणको फेसबुक स्टाटस जस्ताको त्यस्तै:

नैतिक न राजनैतिक ?

नयाँ पार्टी घोषणा गरेकोमा रवि लामिछाने`लाई ब`धाई । पार्टीको नीति`अनुसार, परिवार`वाद निषेध गरिनु राम्रो प्रया`स हो । यस क्रममा मनमा लागेको एउटा रोचक कुराः

कुनै पनि नया सदस्य`ले अब देशभर आफ्नो जन्म`कुन्डली लाई अर्को सदस्यसङ्ग भिडाइ नाता ‘अप्रमाणित’ भएको प्रमाण|पत्र लिएर मात्र पार्टी प्रबेश गर्नु होला। पछि आपसी मायाप्रे`ममा परि बिहेबारी भै कुनै अवस्था`मा नाता प्रमा`णित भएमा सदस्य`ता खारेज हुन सक्छ है।

दर्ता हुन बाँकी सो पा`र्टीका कुनै पनि गति`विधिमा म परिवारको नाते`दारको नाताले नैतिक रुपले संलग्न हुने त कुरै भएन । राजनैतिक रुपले त्यो पा`र्टीमा म आजीव`न रहने छैन भन्ने जानकारी पनि गराउँदछु ।

स्वतन्त्र र दलगत राजनि`तिका लागि म सङ्ग अपार अवसर र सम्भा`बना छन् । बाँकी कुरा`मा कमेन्ट गर्ने मेरो हैसियत छैन । नेपाल आमाको एक स्वतन्त्र नागरि`कको नाताले मेरो जीवन देशको सेवामा हमेसा सम`र्पित रहनेछ । ‘जननी जन्मभूमिश्च स्वर्गादपी गरियसी’

जननी जन्मभूमिश्च स्वर्गादपि गरीयसी।
नैतिक न राजनैतिक???

नया पार्टी घोषणा गरेकोमा रबि लामिछानेलाई बधाई । पार्टीको नीति अनुसार, परिवारबाद निषेध गरिनु राम्रो प्रयास हो। यस क्रममा मनमा लागेको एउटा रोचक कुरा:

कुनै पनि नया सदस्यले अब देशभर आफ्नो जन्मकुन्डली लाई अर्को सदस्यसङ्ग भिडाइ नाता “अप्रमाणित” भएको प्रमाणपत्र लिएर मात्र पार्टी प्रबेश गर्नु होला। पछि आपसी मायाप्रेममा परि बिहेबारी भै कुनै अवस्थामा नाता प्रमाणित भएमा सदस्यता खारेज हुन सक्छ है।
“लामिछाने” बन्धुहरु सरसल्लाह गर्नुहोल।

दर्ता हुन बाकी सो पार्टीका कुनै पनि गतिबिधीमा म परिवारको नातेदारको नाताले नैतिक रुपले सम्लग्न हुने त कुरै भएन। राजनैतिक रुपले त्यो पार्टिमा म आजिबन रहने छैन भन्ने जानकारी पनि गराउदछु। स्वतन्त्र र दलगत राजनितिका लागि म सङ्ग अपार अवसर र सम्भाबना छन। बाकी कुरामा comment गर्ने मेरो हैसियत छैन। नेपाल आमाको एक स्वतन्त्र नागरिकको नाताले मेरो जीवन देशको सेवामा हमेसा समर्पित रहने छ। स्वतन्त्र हुन स्वतन्त्र पर्टी किन चाहियो ???? म त रबि स्वतन्त्र सन्जालमा आओस भन्ने जोड मा थिए तर सम्झाउन सकिन। नयाँ पर्टिमा ठाउँ पाउ भन्ने भनाइ हैन मेरो। दाइ नआओस भनेर उसले परिवरबादको कुरा निकालेको मेरो बुझाइ हो। दाजुको नाताले रबिको सफलताको असिम शुभकामना।
“जननी जन्मभूमिश्च स्वर्गादपि गरीयसी”

प्रतिकृया दिनुहोस्