Sunday, August 7

दिल मायाले छोरालाई अन्तिम पटक फोनमा यस्तो भनेकी रहेछिन् (भिडियो सहित)

June 27, 2022 307

काठमाडौं – लोकदोहोरी गायिका दिलमाया सुनार मृ,त भेटिएकी छिन् । काठमाडौंको तारकेश्वर-११ नेपालटारस्थित डेरामा उनी शनिबार बिहान मृ,त भेटिएको प्रहरीले जनाएको छ । शुक्रबार राति दिलमायाले फेसबुकमा लामो स्टाटस लेख्दै आफूलाई बाँच्न गाह्रो भएको उल्लेख गरेकी थिइन् । त्यसमा उनले आफ्नो मृ,त्युमा कसैलाई दोष नदिनु भनेर पोष्ट गरेको थियो ।

यस्तो छ उनले लेखेको नोट नमस्कार सबै जनामा मिठो सम्झना छ । जिन्दगीमा उचारचढाव धेरै भोगेँ । तर जब म जान्ने भए अनि म एक्लो भएँ । कसैको माया माया पाउन जति कोसिस गरे पनि सकिनँ । तर पनि हार खाइनँ । तर ऐले धेरै गाह्रो भयो । म बाचेर पनि दिनदिनै म,र्न सकिनँ ।

आमा तिम्री छोरी धेरै थाकिछे । जिन्दगीको मोडमा धेरै अप्ठेरा आए । पार पनि गरेँ । जसलाई राम्रो गर्छु भने पनि भएन । म कहाँ जाऊ आमा ? दु:ख पोख्न माइती आउँ भने तिमीलाई सबै कुरा थाहा छ । म भित्रभित्रै म,रेर बाचेछु ।

आमा म नभएर के भो त चार बहिनी छोरी छन् । मन बुजाउनू । नरुनू । छोरा तिमीलाई धेरै पढाउन मन र ठूलो मान्छे बनाउन मन थियो । सकिनँ । तिमी जसरी भए पनि ठूलो मान्छे बन्नु है । म नभए त पनि मेरो आशिर्वाद् सधैँ तिमिसित हुनेछ । बहिनी हर्ष आमालाई गाली नगर्नू । आमा बाँच्दासम्म मेरो कमी हुन नदिनू । मेरो गीत जहाँ छ जति छ बजारमा ल्याइदिनू जसले भए पनि । म थाकेँ । धेरै थाकेँ ।

अब म बाँच्न सक्दिनँ । यो दुनियाँ धेरै स्वार्थी छ । म आफ्नो इच्छाले यो कदम चाल्दै छु । कसैलाई दोष छैन । कसैले खोजी नीति पनि नगर्नू । मलाई पोष्टमार्टम पनि नगर्नू । मसित पैसा छैन । मसित थोरै सुन छ । त्यो सुन बेचेर मेरो छोरालाई दिनू । घरबेटीहरूलाई कसैले केही नगर्नू ।

अरसलाई पनि कसैलाई केही नगर्नू । मेरो श,व जसरी हुन्छ घरसम्म पुर्‍याइ दिनू । अफ्ठेरोमा मेरो छोरालाई हेर्दिनू । छोरा चिन्ता नगर्नू । यही सम्झिनू मेरो आमा सानैमा म,रेको हो भनेर मन बुजाउनू । सबैले मलाई कायर भन्नुहुन्छ होला । मलाई बाच्न अति गाह्रो भयो । कति बेला के हुन्छ थाहा छैन मेरो जीवन । भन्दै लामो स्टाटस उनको फेसबुकमा पोष्ट गरिएको थियो।

तर अनुसन्धानको क्रममा लिभ इन रिलेसनमा बसेका सुर्य श्रेष्ठमाथि लोक दोहोरी गायिका दिलमाया सुनारको ह ,त्याका बिषयमा अनुषन्धान जारी रहेको छ । अनुषन्धान जारी रहे पनि प्रहरी यकिनका साथ ह, त्या वा आ, त्म ह ,त्या भन्ने बिषयमा टुंगोमा पुग्न सकेको छैन । काठमाडौंको नेपालटारस्थित आफ्नै कोठामा मृ,त भेटिएकी लोक दोहोरी गायिका सुनारको ह, त्या आरोप लागेका सुर्यले भने प्रहरी समक्ष दिलमाया संगै रात बिताएको स्वीकार गरेका छन् । दिलमाया सलमा झु ,न्डि ए ,को भन्दै उक्त सल आफुले राती नै फ्याँकेको पनि बताएका छन् ।

प्रहरीका अनुसार दिलमायाको घाँ, टीमा नि ल,डा मबा हेक अन्य चोटपटक छैन। त्यसैले झु, ण्डि ए को हो या झु ण्ड्या ई एको हो भन्ने निष्कर्ष निस्किसकेको छैन । उसो त दिलमायाको फेसबुक अकाउन्टमा शुक्रबार राती आफु म,र्न लागेको र त्यसको दोष कसैलाई नदिन भन्दै स्टाटस लेखेकी छिन् । यसले पनि प्रहरीलाई दोधार सिर्जना गरिदिएको छ ।‘ह त्या हो भनौँ भने दिलमायाको फेसबुकमा आफु म र्न लागेको र कसैलाई दोष नदिन भन्दै स्टाटस लेखेको देखिन्छ। आ, त्म ह ,त्या भनौँ भने सँगै सुतेका व्यक्ती राती नै भागेका छन्’, एक अनुसन्धान अधिकारीले भने।

श्रेष्ठले शुक्रबार राती दिलमायासँगै भएको स्वीकार गरेता पनि उनले आ, त्म ह”त्या गरेको दावी गरेका छन्। सुरुमा राती १२ बजे दिलमायाको कोठाबाट निस्किएको बताएका सुर्यले प्राविधिक अनुसन्धानपछि सँगै सुतेको स्वीकारेको प्र”हरीले दावी गरेको छ । दिलमाया संगै सुतेका सुर्यले आफु ब्युँझदा उनी झु,”ण्डि, एको अवस्थामा देखेपछि उनलाई भुँईमा झारेर आफु राती नै त्यहाँबाट भागेको प्र”हरीसँगको प्रा”रम्भिक अनुसन्धानमा बयान दिएका छन् ।

प्रतिकृया दिनुहोस्