July 1, 2022 134
काठमाडौं : काठमाडौंका सडकमा हरियो मकै बेच्नेमाथि नगर प्रहरीले दा’ दागिरी देखाएको छ।
शुक्रबार बिहान बालुवाटारको सडकमा प्रहरीले मकै बेच्नेमाथि लछार-;पछार गरेको भिडिओ अहिले सामाजिक सञ्जालमा चर्चामा छ।
पत्रकार सृष्टि काफ्लेले खिचेर ट्विटरमा अपलोड गरेको भिडिओमा एक जना बुढा मान्छे र महिलाले नगर प्रहरीको अगाडि हात समाएर मकै नलैजान अ’ नुरोध गर्दै गरेको देखिन्छ। नगर प्रहरीले उनीहरूमाथि लछा’रपछा-र गरेका छन्।
यसअघि काठमाडौं महानगरमा बेलुका ६ बजेपछि मात्र फु’ टपाथमा व्यापार गर्न पाउने बताएको थियो।
निर्धारित समय र ठाउँमा बाहेक अन्य समय र ठाउँमा व्यापार गरेको भेटे उक्त सामान ज’ फत गरिने महानगरको चे’तावनी थियो।
प्रतिकृया दिनुहोस्