Saturday, October 1

यस्तो आयो काभ्रेस्थली घ’टनाको ४ जनाको पोस्ट-मार्टम रि’ पोर्ट

August 8, 2022 188

परिवारै सखाप स्हुने गरी भएको तारकेश्वर काभ्रेस्थली घट’नाको चारै जानाको पो’स्ट’मार्टम रिपोर्ट आएको छ ।

घ’टनामा तीन जनाको टाउकोमा बोधो वस्तुले प्रहार, शरीरका विभिन्न भागमा धा’रिलो वस्तुले घो’पेर तथा एक जनाको झुण्डिएर मृ त्यु भएको पो’स्टमा’र्टम रिपोर्टले देखाएको छ ! त्यसपछि प्रहरीले श व र घट’नाको मुचुल्का उठाएर पो’स्टमा’र्टमका लागि चारै जनाको श व त्रिवि शिक्षण अस्पता’ल महाराजगन्ज पठाएको थियो ।

प्रह’रीको प्रारम्भिक अनु’सन्धानमा दिनेशले श्रीमती र छोराछोरीको ह त्या गरेर आ त्मह त्या गरेको हुन सक्ने उल्लेख गरिएको थियो ।शिक्षण अस्प’तालको पोस्ट मा र्टम रिपोर्टले पनि तीन जनाको ह त्या गरेर दिनेशले झुण्डिएर आ त्मह त्या गरेको हुनसक्ने देखाउँछ । पो’स्टमा’र्टममा संलग्न चिकित्सकका अनुसार दिनेशको मृ त्यु ‘हृयां गिङ’बाट भएको देखिन्छ ।

ती चिकित्सकले सुनिता, आशिका र आशिकको मृ त्युको कारण टाउकोमा बो धो वस्तुले हानेर अनि शरीरका विभिन्न भागमा धारि लो वस्तु घो पेर भएको देखिन्छ ।

‘सुनिता, आशिका र आशिकको मृत्यु शरीरका विभिन्न भागमा ‘मल्टिपल स्ट्याविङ’ (विभिन्न भागमा घो पेर) र टाउकोमा ‘ब्लन्ट हन्ट’ (बोधो वस्तुले प्र हार) बाट भएको देखिन्छ,’ पो स्ट मार्टममा संलग्न एक चिकित्सकले भने, ‘दिनेशको देब्रे हात र पेटमा चो ट लागेको तथा घाँ टीमा डोरीले बेरिएरको देखिन्छ । यसलाई हामीले ‘पार्सि यल हृयां गिङ’बाट डेथ भएको उल्लेख गरेका छौं ।’

पो स्टमा र्टम रिपोर्टलाई आधार मानेर घ’टनाको विश्ले’षण गर्दा दिनेशले श्रीमती सुनिता, छोरी आशिका र छोरा आशिकको पहिला ह त्या गरेर उनले आ त्मह त्या गरेको देखिन्छ ।

पो स्टमा र्टम रिपोर्टमा तीन जान माथि छाती र पेटसहित शरीरका भित्रि भाग सम्म धारिलो वस्तुले घो पेको चो ट देखिन्छ । त्यस्तै टाउकोमा बोधो वस्तुले प्र हार (ब्लन्ट हन्ट) गरिएको देखिएको छ ।

पो स्ट मार्टममा संलग्न चिकित्सक र अ नुसन्धानमा खटिएका प्रहरी अधिकारी दिनेशले तीन जनालाई बे होस बनाउन पहिले टाउकोमा हानेर त्यसपछि धा’रिलो वस्तुले घो’पेको हुन सक्ने बताउँछन् ।

उनका अनुसार परिवारका सदस्यको ह त्या गरेर वि’छिप्त बनेपछि आफ्नै शरीरका विभिन्न भागमा धारि’लो वस्तु प्र’हार गरेको र त्यसको पी’डा खप्न नसकेर घाँटी’मा डोरीले बेरेर मृ’त्यु रोजेको हुनसक्ने देखिन्छ ।

शि’क्षण अस्पताल महाराजगन्जमा कार्यरत फरेन्सिक विज्ञ डा. गोपाल चौधरीले घट’ना विश्लेषण, प्रकृति, स्थलगत अवलोकन र पो स्ट मार्टम रिपोर्ट केलाउँदा दिनेशले तीन जनाको हत्या गरेर आ’त्मह त्या गरेको हुनसक्ने बताए ।

पो स्टमार्ट म रिपोर्टको नतिजा अनि घ टनाको स्थ लगत अवलोकन/विश्लेषण गर्दा घ’टना दिनेशबाटै भएको हुन’सक्ने देखिन्छ, हामीले रि’पोर्ट प्र’हरीलाई पठाइसकेका छौं, यस बारेको बाँकी विषय प्र’हरीबाटै आउला ।’प्र’हरीले घट’नास्थलमा फेला पारेको मृ’तक दिनेशको सु’साइड नो’टमा पनि ‘श्रीमती र छोरा/छोरीको ह त्या गरेर आफूले आ त्मह त्या गर्न बाध्य भएको’ उल्लेख छ ।

१२ वर्ष कुवेत बसेर केही वर्ष अघि मात्रै फर्किएका दिनेश र उनकी श्रीमती सुनिताको केही वर्षयता पारिवारिक सम्बन्ध राम्रो नभएको र त्यसबाटै उत्पन्न वि वाद ह त्याको रुपमा पुगेको प्रह रीले जनाएको छ ।

सुसाइ’ड नोटमा दिनेशले पत्नी सँग सम्बन्ध बिग्रिएको, माइतीपक्षसँग मिलेर सम्पत्ति हड प्न खोजेको, आफूलाई घरेलु हिं सा गरेको आरो पमा प्रह रीमा थु नाएको लगायत विषय उल्लेख गरेका छन् ।सुसा इड नोटमा दिनेशले छोराछोरीलाई एक्लै राख्न नसकेर सँगै लग्नु (मा र्नु) परेको उल्लेख गरेका छन् ।

प्रतिकृया दिनुहोस्