Tuesday, November 29

मोटरसाइकलबाट अनियन्त्रण भइ खसेका १९ वर्षीय ट्रकले कुल्चिदा घट’ नास्थलमै मृ’त्यु

September 30, 2022 202

चितवन, १४ असोज: मोटरसाइकल आफै अनियन्त्रित भई सडकमा खसेका व्यक्तिको ट्रकले कुल्चेर घटनास्थलमा नै मृ’ त्यु भएको छ । नारायणगढ–मुग्लिन सडक खण्डअन्तर्गत भरतपुर महानगरपालिका–२९ सिमलतालमा ट्रकले कुल्चेर भरतपुर–२ बस्ने १९ वर्षीय महमद सकिल साहको घटनास्थलमा नै मृ’त्यु भएको हो ।

बिहीबार साँझ ६ः५० बजेको समयमा मुग्लिङबाट नारायणगढतर्फ आइरहेको बागमती प्रदेश ०६–०१ प १९८० नम्बरको मोटरसाइकल अनियन्त्रित भई पल्टिँदा मोटरसाइकल पछाडि सवार साह सडकमा खसेका थिए । नारायणगढबाट मुग्लिङतर्फ जाँदै गरेको लु २ ख ५५ नम्बरको ट्रकले सडकमा खसेका साहलाई कुल्चिदा उनको घ’टनास्थलमा नै मृ’त्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता विजयराज पण्डितले जानकारी दिए ।

मोटरसाइकल चालक भरतपुर–२ बस्ने ३० वर्षीय अकवर साह भने सकुशल रहेको उनले बताए । ट्रक र ट्रक चालक स्याङजा गल्याङ नगरपालिका–८ बस्ने ३२ वर्षीय अर्जुन पचभैया मगरलाई इलाका प्रहरी कार्यालय मुग्लिङले नियन्त्रणमा लिएको छ ।

यो पनी…एक महिलाले आफ्ना श्रीमान’लाई मारे’र भान्छामा गाडिन् । यतिमात्र होइन जहाँ श्रीमानको चि’हान बनाइन त्यहीँ माथि चलो बनाएर एक महिना’सम्म खाना बनाइरहिन् ।

यो स’नसनीपूर्ण घ’टना भारतको मध्य प्रदेशको अनु’पपुर जिल्लाको भएको आज तकको समा’चारमा उल्लेख छ । ३२ वर्षकी प्रमिला नामकी ती महिलाले आफ्ना वकिल पति महेश बैने’वालको ह त्या गरेकी हुन् ।

बिहीबार अनुप’पुर पुलिसले उनलाई आफ्ना पतिको ह त्या गरेको आरोपमा पक्राउ गरेको छ । महेश एक महिनादेखि बेप’त्ता भएको भन्दै पुलिसले खोजी गरि’रहेको थियो । २२ अक्टो’बरमा प्रमिलाले पति बेपत्ता भएको भन्दै पुलि’समा रिपोर्ट लेखाएकी थिइन् ।

पुलिसले बे’पत्ता भएकै आधारमा अनु’सन्धान अगाडि बढाएको थियो तर २१ नोभेम्बरमा यो घ’टनामा ट्वीस्ट आयो । मृ’तकका दाजु अर्जुन बैनेवालले पु’लिसलाई आफ्नो भाइको घरमा केही संदि’ग्ध भएको बताए ।

अर्जु’नका अनुसार उनी कैयौं पटक भाइको घर गए तर उनकी पत्नीले हरेक पटक उनलाई केही न केही बहाना ब’नाएर टारिन् । त्यस”पछि पुलिस एसएचओ भानु प्रताप सिंह आफ्नो टिमका साथ उनको घरमा जाँदा उनीहरुलाई पनि केही दु’र्गन्ध महसुस भयो । जब उनीहरु किचनको नजिक गए दुर्गन्ध झनै बढ्यो । किच’नमा दुर्ग’न्ध आएको ठाउँमा खनेर हेर्दा त्यहाँ मृत’कको श’व भेटियो ।

श’व भेटिएपछि सोध’पुछमा मृ’तककी पत्नी प्रमिलाले आफ्ना पतिको दाजु गंगालाल बैनेवालकी पत्नी’सँग अवै’ध सम्बन्ध भएको बताइन् । यो थाहा पाएपछि प्रमिला र गंगारामले मिलेर उनलाई मा’र्ने योजना बनाए । प्रमिलाको यो बयानपछि गंगारामले भने आफू हत्याको योजनामा सहभागी नभ’एको दावी गरेका छन् । पुलि’सले यो घ’टनामा थप अ’नुसन्धान अगाडि बढाएको छ ।

प्रतिकृया दिनुहोस्