Tuesday, November 29

६ कक्षाकी छात्राले विद्यालयमा नै बच्चा जन्माईन्, हेडसर परे प’क्राउ !

October 1, 2022 116

भारत’को उडिसामा होस्टलमा रहेकी एक छात्राले बच्चा जन्माए’पछि दुई जना शिक्षकलाई गिरफ्तार गरिएको छ । छात्राले बच्चा जन्माएपछि स्कुलका प्रधा’नाध्यापक र होस्टल सुपरिटेन्डेन्ट’लाई गिरफ्तार गरि:एको हो ।

दुवैजनालाई घ’टनाका बारेमा जान’कारी नदिएर प्रशासन’बाट लुकाउन खोजेको आ’रोप लगाइएको छ । सरकारी तवर’बाट सञ्चा’लित उमुरी आश्रम नामको उक्त विद्यालय आदि’वासी जनजातिका बच्चा’हरुले पढ्ने आवसीय स्कुल हो । छात्राले होस्टेलमा नै बच्चा जन्माए’की थिइन् ।

स्कुल’मा उक्त घ’टना भएपछि ति छात्रा’लाई समेत एक जिपमा राखेर उनको गाउँ उप्परकेंडीमा बाबु आमाको साथमा पठाइएको थियो । प्रारम्भिक अनुसन्धान’पछि प्रह’रीले प्रधाना’ध्यापक कैलाश बर्मा र होस्टल सुपरीटेन्डेन्ट सबिता गुरु’लाई नियन्त्रणमा लिए’को हो ।

जनवरी’देखि यता स्कुलमै छात्राले बच्चा जन्माएको यो दोस्रो घटना हो । यसअघि २३ जनवरीमा कन्धमाल जिल्लाको लिंगा’गडामा एक आवासीय स्कुलमा १० कक्षामा पढ्ने छात्राले होस्टलमै बच्चा जन्मा’एकी थिइन् ।

यो पनि…. एजेन्सी नेपालीहरुको महान चाड बडा दसैँ नजिकिदै छ । दसैँ नजिकिदै गर्दा बजारमा किनमेल गर्नेको निकै घुइचो लागेको छ । दसैमा अक्सर नेपालीको घरमा खसी राँगा काट्ने चलन रहेको छ ।

अब प्रसंग मोडौ तपाइले कति केजी सम्मको खसी देख्नु भएको छ ।

५० -६० वा त्यो भन्दा माथि १०० केजी सम्मको देख्नु भएको होला । आज हामी चर्चा गर्दै छौ भारतको कश्मिरको एक पशु बजारमा ३०० केजीको खसी बिक्रिकालागि आइपुगेको छ । उक्त खसी बजारमा आएपछि किन्ने भन्दा हेर्नेको घुइचो लागेको छ ।

भिडियो हेर्न…

यो पनि… विमान दुर्घ’टना भएको ३६ दिनसम्म पाइलट जि’ उँदै! गोही र सर्प भरि एको जंगलमा कसरी बाँचे त ? हेर्नु’होस्..

विमान दुर्घ’टनामा मृ’त्युलाई धो:का दिएका एक जना पाइलट गोही र सर्प भरिएको जंगलमा ३६ दिनसम्म जीवि’तै रहन सफल भएका छन् । गोही र सर्प भरिएको अमेजनको डर:लाग्दो जंगलमा दुर्घ टनाग्र’स्त भएको विमानका ती पाइलट एक महिनाभन्दा बढी समयसम्म चराका अण्डा र जंगली फलफुल खाएर जीवित रहन सफल भए ।

बेपत्ता भएका ३६ वर्षमा एन्टोनि’यो सेनाको उनी हराएको ५ हप्तापछि नाटकीय खोजी र उद्धार अभियानको सहयोगमा सोमबार आफ्नो परिवारसँग पुनर्मिलन भएको छ । सेनाले २८ जनवरीमा ब्राजिलको पारा राज्यको अलेन्क्वेरबाट विमान उडाएका थिए । लगत्तै उनी बेपत्ता भएका थिए । शंकास्पद प्राविधिक गडब’डीपछि सेनाले विमानलाई जंगलमा आपतकालीन अवत’रण गराएका थिए ।

भाग्यवश उनले विमानको भित्री भागमा आ’गो लाग्नु’भन्दा पहिल्यै केही ब्रेड र अन्य सामग्री भएको एउटा झो’ला लिन सफल भए । उनी जंगलमा सहयोग खोज्दै भौंता’रिँदै रहेका बेला ४ हप्तापछि उनले जंगलमा कटुस बटुल्न गएका केही व्यक्तिहरुलाई फेला पारे । ती स्थानीयले यसबारे खबर फैलाएपछि उनको उद्धार सम्भव भएको थियो ।

द सनका रिपोर्टअनुसार उनको अश्रुमिश्रित पारिवारिक पुनर्मिलन ब्राजिलियन टिभीमा प्रसारण गरिएको थियो । लगत्ते उनलाई अस्प’तालमा भर्ना गरियो । उद्धा’रपछि भावु’क बनेका एन्टोनियोले भने ‘यो अवधिमा मलाई बलियो राख्ने र मलाई त्यो कठिन परिस्थितिबाट बाहिर निकाल्न हिम्मत दिने कुरा भनेको मेरो परिवारका लागि मभित्र भएको प्रेम र मेरो परिवारलाई भेट्ने मेरो तीब्र इन्चा थियो । यो प्रेम र विश्वासको कथा हो ।’

सेनाका अनुसार उनले पहिलो हप्ता आफ्नो जलेको विमानको छेउमै बसेर बिताए । त्यो समयमा खोजी र उद्धा’र टिमका हेलि’कप्टर र जहाजहरु आकाशमा घुमिरहे तर उनलाई फेला पारेनन् । त्यसपछि उनी सहयोग खोज्न हिँड्न थाले । त्यो दिन शनिबार थियो जुन दिन उनले जंगलमा कटुस बटुल्न आएकाहरुलाई फेला पारे । त्यसपछि उनले ती व्यक्तिहरुको सहयोगमा आफ्नो आमालाई आफू जीवि’तै भएको बताउँ’दै फोन गर्न पाए ।

आफू अब बाँ’च्न सक्छु भन्ने महसुस भएको त्यो सम’यबारे स्मरण गर्दै उनले भने ‘त्यतिबेला अपरान्हको साढे ३ वा ४ बजेको थियो ।’ म जंगलमा हिँड्दै थिएँ अनि मैले सेतो पाल देखें । मैले त्यसलाई उठा’एर हेर्दा कटुस राखि’एको टोकरी, केही अन्य औजार र पानी राखिएको देखें । मैले त्यहाँ भएको सानो गोरेटो पच्छ्याएँ र केही पर केही व्यक्तिहरुलाई भेटें जसले बाहिर सन्देश पठाए ।’ – डिसीनेपाल

प्रतिकृया दिनुहोस्