पालगन्ज, चर्चित कलाकार आशा खड्का सुकु,माया वैवाहिक जीवनमा बाँधिएकी छन् । उनले सामाजिक सञ्जालमा मार्फत आफ्ना दर्शक तथा शुभ चिन्तकका लागि यो खबरको दिएकी हुन ।
सुकुमायाको टेलिफिल्म भुन्टी र कान्छी निकै चर्चित कार्यक्रम हुन । उनको अभिनय तथा व्यक्तित्वको लाखौं फ्यान रहेका छन् ।
सुकमाया ले सागर गौतम सँग विवाह गरेकी छिन् । उनले फेसबुकमा यस्तो लेखेका छन्;
आजको दिन सम्म मलाई एउटा कलाकारको रुपमा मात्रै नभएर आफ्नै परिवारको सदस्यलाई झैँ माया गर्नुहुने मेरा आदरणीय दर्शक महानुभावहरुलाई हजुरहरुले नै चाहनु भएको मान्छेसँग मैले जिवनको नयाँ अध्याय शुरु गरेको कुरा बताउन पाउँदा म अत्यन्तै खुसी छु।
मलाई विश्वास छ मेरो खुसीमा हजुरहरू पनि सबैजना खुसी हुनुहुनेछ। मलाई र मेरो श्रीमानलाई धेरै आशिर्वाद दिनुहोला र बाँकी हाम्रो अन्तरवार्ता हेर्न यो लिंकमा गएर क्लिक गर्नुहोला। ASHA-SAGAR
अन्य समाचार । पोखरा । पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको पूर्वी खण्डमा विजयपुर खोला पर्छ। दक्षिणतिर सेती नदी पर्छ।विजयपुर खोला त धावनमार्गको झनै नजिक छ। यतिसम्म कि अवतरणका क्रममा रहेको जहाजले खोला पार गर्नासाथ धावनमार्ग टेक्न पुगिहाल्छ।
विमानस्थलको नजिक भएर बग्ने यी दुवै खोला प्रायः दुर्गन्धित हुन्छन्। सेतीको तुलनामा विजयपुर खोला बढी फोहोर हुन्छ।म’रेका गाइवस्तु, कुकुर, बिरालो, कुखुरा काटेपछि निस्केको फोहोर, बंगुरको फोहोर खोलामै फालिन्छ।
जसले गर्दा खोला क्षेत्र दुर्ग’न्धित हु’ने र त्यसले गर्दा त्यस क्षेत्रमा चरा आकर्षित हुने गरेका छन्। सिनोका कारण आकर्षित हुने चरा विमानस्थ’लका लागि ‘चुनौती’ बन्दै गएको विमा’नस्थलले बताएको छ।
‘
खोलामा पानी कम भएको अवस्थामा त सिनोका कारण चरा बढी आकर्षित हुने हुँदा सम’स्या बढ्ने गरेको छ । विमानस्थलका प्रमुख विक्रम गौतमका अनुसार खोलामा जथाभावी फालिने सिनोका कारण चरा आकर्षित भएकाले त्य’सको चुनौती विमान’स्थलबाट हुने हवाई उडान र अवतरणमा पर्ने गरेको छ। केही दिनअघि त अवतरणका क्रममा रहेको जहाजसँग चरा नै ठोक्किएको थियो।
‘विमा’नस्थलको नजिक रहेको ल्यान्ड’फिल्ड साइट त हट्यो तर खो’लामा जथाभावी बगेर आउने सिनोले हवाई उडानमा चुनौती ब’ढाएको छ,’ गौतमले भने, ‘मरे’का पशुपंक्षी खोलामा भेटिन्छन्। खोला क्षेत्रमा त्यही सिनोलाई आ’हारा बनाउने चराको बिगबिगी छ। जसले गर्दा हवाई उडानमा समस्या थपेको छ।’
विमान’स्थलको धावनमार्गको मुखैमा चराको ब:थान नै उड्ने गरेको उनले सुनाए। ‘जथाभावी खोलामा फोहोर फ्याँक्दा समस्या बढेको छ।
फोहो’रकै कारण चराको जोखिम रहेको भन्दै महा:नगरले ल्यान्ड’फिल्ड साइट हटायो तर जथा’भावी फोहोर खोला:मा बगेर आउँदा त्रास बढेको छ,’ उनले भने, ‘विजयपुर खोलामा बढी चरा हुन्छन्।
जहाज अवत’रण गर्नै लाग्दा चराको बथान उड्छन्।’ यसअघि पोखरा महा’नगरले फोहोर व्यवस्थापन गर्दैे आएको पोखरा– १४ बाच्छेबुडुवाको ल्यान्ड’फिल्ड साइट विमा:नस्थल सञ्चालनमा आएसँगै हटाइएको थियो।’ अहिले म:हानगरले सहरको फोहोर पोखरा– ३२ लामे’आहालमा फ्याँकिरहेको छ।
फोहो’रका कारण हुने जोखिम’बाहेक विमा’नस्थल क्षेत्रको झाडी’का कारण स्या:लको जोखिम पनि उत्तिकै रहेको पोखरा– १४ का अध्यक्ष बोधराज कार्की बताउँछन्। ‘एकातिर सेती र अ’र्कोतिर विजयपुर खोला छन्।
दुवै खोला आस’पासमा बगेर आउने सिनोका कारण चरा आकर्षित हुने गरेका छन्। त्यति मात्र नभई विमा’नस्थल नजि’कैको झाडीमा स्या’ल लुकेर बस्ने गरेका छन्,’ उनले भने, ‘विमानस्थल क्षेत्रमा दिउँसो चरा र राति स्यालको रजाइँ हुने गरे’को छ।
हाम्रो बस्ती नजि’कै रातभर स्याल कराएको आवा’ज सुनिन्छ।’ विमानस्थल परिसरमा कम्तीमा पनि एक सय’वटा स्याल रहेको उनको अनुमान छ।
यो खबर नागरिक दैनिकमा प्रकाशित छ ।
प्रतिकृया दिनुहोस्