कुकुरको झुण्डले टो क्दा एक बालकको ज्या’न गएको छ ।
भारत, हैदराबादको बाग अम्बरपेट क्षेत्रबाट एउटा हृदय’विदारक घ:टना सार्वजनिक भएको हो ।
त्यहाँ छाडा कुकुरले बाटोमा हिँडिरहेकाका ४ वर्षीय निर्दोष बालक:लाई मा:रेका छन् । ६ वटा कुकुर’हरूको झण्डले निर्दोष बालकलाई न’म’र्दासम्म लुछा:लुछ गरिरहेको भिडियो पनि सार्वज’निक भएको छ ।
त्यसपछि कुकुरहरूले बालक’लाई पार्क गरिएको कारमु’नितिर लिएर जान्छन् । घट’ना गत आइतबार भएको थियो । स’म्पूर्ण घटना त्यहाँ जडान गरिएको सिसि’टिभीमा कै’द भएको छ ।
जसलाई कुकुरले शि’कार बनाए, उनको नाम प्रदीप थियो । उनी एरुकुला बस्तीमा बस्ने गं’गाधरका छोरा भएको खुलेको छ । गंगाधर चार वर्षअघि कामका लागि श्रीमती र दुई छोराछोरी लिएर हैद’राबाद आएका थिए ।
उनी अम्बरपेटको कार सेवा केन्द्रमा सुरक्षागार्ड भएर काम गर्थे । गंगाधर, आइतबार छोरा प्रदीपलाई साथमा लिएर काममा गए । छोरालाई क्याबिनमा छाडेर गंगाधर काममा नि’स्किएका थिए ।
केही बेरपछि प्रदीप क्याबिनबाट बाहिर निस्केर पार्कि’ङमा पुगे । त्यहाँ एक्लै हिड्दै गर्दा उनलाई सुरुमा ३ कुकुरले आ’क्र’मण गरे । जब प्रदीप जमिनमा ढले थप ३ साना कुकुर आए । ती सबै कुकुरले प्रदीप’लाई टो’क्न थाले ।
सुरुमा आफूलाई ब’चा’उन खोजेका बालक अन्तत: हार खाएर भुइँमा ढल्छन् । कुकुरको आ’क्र’मणबाट डराएका उनी रु:न थाल्छन्, तर सहयोगका लागि कोही अगाडि आएनन् ।
कुकुरहरूले मिलेर उनको घाँ’टी र खुट्टा तान्छन् । यस आ’क्रम’णबाट बालक बेहोस भए अनि कुकुरले उनलाई तानेर कारमुनि लगेर गए । बालकलाई त्यहाँको स्थानीय अस्प’ता’लमा पुर्याउँदा अ’स्पता’लले मृ’त घोष’णा गरेको हो ।
प्रतिकृया दिनुहोस्