March 14, 2023 453
पाल्पा । पाल्पाकी लिला खनगाहा मगर अहिले म”र्न न बाच्नु भएर जिउनु परेको गुनाशो गर्छिन किनकि उनी आफनो मूल मान्छे अथवा श्रीमाननै यस्तो अवस्थामा भएसी एकाएक उनको जिन्दगी नसोचेको मोड तर्फ लम्किएको छ अहिले ।
करिब ६ बर्ष अगाडिबाट मुखको क्या”न्सर भएर श्रीमानको यस्तो अवस्था हुदा उनी अहिले के गर्ने के नगर्ने भन्ने सोचमानै अल्लमल्ल छिन।
कमाएको केही पैसा पनि उनकै उपचारमा सकियो सम्पतिको नाममा जोडेको एउटा घडेरी पनि बेचेर सकिएपछि उनी आफै रनभुल्ल भएकी छिन र श्रीमान सन्तोष खनगाहालाई केही गरेर बचाउन सकिन्छ कि भनेर अहिले उपायनै नलागेपछि मिडियामा आउन बाध्य भएकी छिन ।
२ छोरा छन उनीहरुले पढिरहेका छन तर अब कसरी पढाउने खर्च जुटाउने भनेर उनलाई झन पछि झन गाह्रो भइरहेको छ ।
प्रतिकृया दिनुहोस्