Saturday, June 3

भाईको नि,धनले गहिरो शोकमा करिश्मा, पोस्ट गरिन मन रुवाउने यस्तो भिडियो

March 25, 2023 276

नायक सलोन बस्नेत र उनकी पत्नी करिश्मा केसी शोकमा डुबेका छन् । करिश्माका भाई किरण केसीको सवारी दुर्घटनामा निधन भएको छ । उनको अल्पायुमै दुःखद निधन भएको छ । भाइको निधन भएपछि करिश्मा गहिरो शोकमा डुबेकी छिन् ।

यस्तै, निर्देशक शोभित बस्नेतले पनि सामाजिक संजालमा भावुक पोष्ट गरेका छन् । करिश्माले पनि टिकटकमा भाईको निधनमा गहिरो शोक व्यक्त गर्दै भावुक पोष्ट गरेकी छिन् । २१ बर्षको उमेरमा किरणको सवारी दुर्घटनामा परेर निधन भएको हो ।

सलोन फिल्म ‘जय हो’को छायांकनका लागि पोखरा पुगेका थिए । तर, किरणको निधनको खबर पाएसँगै सलोन काठमाडौं फर्किएका थिए । भाइको निधनप्रति करिश्माले टिकटकमा भावुक पोस्ट गरेकी छन् ।

भिडियो हेर्न यहाँ जानुहोस ।

प्रतिकृया दिनुहोस्