Wednesday, June 7

स्वास्थ्य /जिबनशैली

दुधसँग खान नहुने कुराहरु जसका बारेमा थाहा नपाएर हामी बिरामी हुन्छौँ ! जानीराखौं!!

दुधसँग खान नहुने कुराहरु जसका बारेमा थाहा नपाएर हामी बिरामी हुन्छौँ ! जानीराखौं!!

Posted in स्वास्थ्य /जिबनशैली
दुध सामान्यतया हानीरहित पोषिलो पदार्थ हो भन्ने मानिन्छ। अझ भैसी भन्दा गाईको दुध जुनसुकै अवस्थामा जोसुकैले पिउँन सकिने भनेर धेरै बिरामीहरुलाई सिफारिस पनि गरिन्छ । तर दुधका पनि आफ्नै सिमाहरु छन् । जुनसुकै खानासँग दुध खाने हो भने अथवा दुध खाने बित्तिकै ति कुराहरु खाने हो भने शरिरमा हानी गर्छ। यस्तै कुरा थाहा नपाएर हामी कति जना ‘फुड पोइजनिङ’को शिकार पनि हुने गर्छौँ। यो पोस्टमा हामीले तपाईहरुका लागि सके सम्म दुधसँग खान नहुने कुराहरुको सूचि तयार पारेका छौँ। तपाईले यसमा यस्ता कुराहरुको बारेमा थाहा पाउँनुहुनेछ, त्यसले तपाईलाई खानपिन बिग्रिएर हुने रोगबाट बचाउँन सहयोग गर्छ। दुधसँग खान नहुने कुराहरु यस प्रकार छन्: कालो दालसँग दुध: हामीले प्राय दुध खानासँग प्रयोग गर्ने गर्छौ । तर, यदी खानामा कालो दालको प्रयोग गरिएको छ भने त्यस्तो अवस्थामा दुध नपिउनु राम्रो हुन्छ । यसले स्वास्थ्यलाई फाइदा गर्दैन,
दन्तमञ्जन किन्दा तल चिन्ह हेरौं, नत्र जिन्दगीभर दाँतले अति दु;ख देला के हो त यो खास ?

दन्तमञ्जन किन्दा तल चिन्ह हेरौं, नत्र जिन्दगीभर दाँतले अति दु;ख देला के हो त यो खास ?

Posted in स्वास्थ्य /जिबनशैली
प्रायः हामी सबैले दिनहुुँ दाँत माझ्छौं । मुखको स्वास्थ्य’लाई विशेष ध्यान दिने धेरैजसोले दिनको दुईपटक दाँत माझ्ने गरेका छन् । अहिले दाँत माझ्न प्रायः मञ्जन प्रयोग गरिन्छ । तर मञ्जनको गुण’स्तर र रंगबारे हामीमध्ये धेरैजसो अनभिज्ञ हुन सक्छौं । विशेषतः चिकित्सक’हरुले मञ्जन वा ट्युबको बाहिर उल्लेख गरिए’को रङमा ध्यान दिन सुझाव दिएका छन् । हामीले मञ्जन’को सबैभन्दा तल्लो भागमा राखि’एको कलर कोडबारे कहिल्यै ध्यान दिएका छौं ? छैन भने यी विषयमा जान्नैपर्ने हुन्छ । कालो- टुथपेष्ट ट्युबको फेदमा रहेको कलर कोडको कालो रङ्ले उक्त मञ्जनमा केमिकल मात्र मिसाइ’एको संकेत गर्छ । रातो -रातो रङले ट्युब’भित्रको मञ्जन प्राकृतिक र रासायनिक मिसावटबाट बनेको जनाउँछ । नीलो- नीलो रङको मञ्जनमा प्राकृ’तिक सामग्री र लाभदायक औषधि दुवै समा’वेश भएको अर्थ लाग्छ । यो टुथपेष्ट दाँत’सम्बन्धी कुनै पनि प्रकारको रो’ग भएका
पिरो चाउचाउ सधै खानुहुन्छ ? त्यसो भए यो रोग तपाईलाई लाग्यो-लाग्यो

पिरो चाउचाउ सधै खानुहुन्छ ? त्यसो भए यो रोग तपाईलाई लाग्यो-लाग्यो

Posted in स्वास्थ्य /जिबनशैली
काठमाडौं । अहिले बजारमा पिरो चाउचाउ चल्तीमा छ । बालबच्चादेखि युवायुवतीसम्मलाई यो चाउचाउले आकर्षित गरिरहेको देखिन्छ ।चाउचाउलाई कसरी पिरो बनाइन्छ ? खुर्सानी नै हुन्छ कि अरु केही मिसाइन्छ ? अधिकांश उपभोक्तालाई यसको हेक्का नहुन सक्छ । यस्तो चाउचाउ उपभोग गर्दा पेटमा कुनै हानि गर्छ कि गर्दैन ?स्पतालमा ग्यास्ट्रिकको समस्या लिएर आउने १५ देखि २५ वर्षको उमेर समूहका व्यक्तिले दैनिकजसो पिरो चाउचाउ खाने गरेको पाइएको पेट तथा कलेजोरोग विशेषज्ञ डा. अवशेष भण्डारी बताउँछन् । द जर्नल अफ न्युट्रिसनमा प्रकाशित एक अनुसन्धान अनुसार चाउचाउको अत्यधिक सेवनले हृदयघात, मधुमेह र स्ट्रोक जस्ता समस्या निम्त्याउन सक्छ । अनुसन्धानकर्ताले चाउचाउको खपतलाई कार्डियोमेटाबोलिक सिन्ड्रोम भनिने अवस्थासँग जोडेका छन्, जसमा हृदय र मेटाबोलिक समस्याको बढ्दो जोखिम हुन्छ । पिरो चाउचाउमा अतिरिक्त मसलालाई पिरो बनाउन त्यसमा खुर्सा
अत्याधिक हस्त’मै’थुन गर्नुहुन्छ ? ध्यान दिनुहोस् नत्र प,छुताउनुपर्ला

अत्याधिक हस्त’मै’थुन गर्नुहुन्छ ? ध्यान दिनुहोस् नत्र प,छुताउनुपर्ला

Posted in स्वास्थ्य /जिबनशैली
काठमाडौं । हस्तमैथुन एउटा सामान्य यौन व्यवहार हो । तर यो अन्य यौन व्यवहार भन्दा यसकारण फरक छ कि अत्याधिक हस्तमैथुन गर्नाले शरीरमा मानसिक तथा शारिरीक असन्तुलन तथा अन्य साइड इफेक्ट निम्त्याउन सक्छ । तर यसको असर हरेक मानिसमा फरक फरक हुन्छ । त्यसभए कति पटक हस्तमैथुन गर्दा अत्याधिक हुन्छ त ? एक दिनमा २ अथवा २ भन्दा धेरै पटक हस्तमैथुन गर्नुलाई अत्याधिक मान्न सकिन्छ । अधिकांश चिकित्सकहरु हस्तमैथुन गर्ने अवधीलाई सकेसम्म कम गर्न सल्लाह दिन्छन् । चिकित्सकहरुका अनुसार हप्ता २ देखि ३ पटकमात्रै हस्तमैथुन गर्नु उचित हुन्छ । किन ? त्यसमा थुप्रै कारणहरु छन् । सर्वप्रथम तपाईँले यो जान्न जरुरी छ कि हस्तमैथुन गर्दा शरीरको भित्री तापक्रम बढ्छ । यसैकारणले नै हस्तमैथुनको बेला कहिलेकाही निकै गर्मी महशुस हुने गर्छ । अझ कहिलेकाही त पसिना नै आउने गर्छ । एनेल डट ओर्ग नामक एक वेबसाइटका अनुसार जब चरम उत्कर्ष
पहिलो-पटक अस्ट्रेलिया पुगेकी रचनाले यस्तो प्रतिक्रिया दिएपछि सबैका आ’खाँ रसा,ए !

पहिलो-पटक अस्ट्रेलिया पुगेकी रचनाले यस्तो प्रतिक्रिया दिएपछि सबैका आ’खाँ रसा,ए !

Posted in समाचार, स्वास्थ्य /जिबनशैली
चर्चित नेपाली कलाकार’हरुको प्रस्तुती रहने ‘धमाका २०७९’ अस्ट्रेलियामा सुरु भएको छ ।अस्ट्रे’लियाका सात सहरमा आयोजना हुने कार्य’क्रममा लोक’दोहोरी गायक पशु’पति शर्मा, गायिका रचना रिमाल, हास्य कलाकार सुवोध गौतम र दीपक आचार्य ‘काकु’को प्रस्तुती जारी छ ।केबीसी अस्ट्रे’लियाको आयो’जनामा शुक्रबार पर्थ’बाट सुरु भएको टुर आइत’बार लन्च’चेस्टनमा भएको छ । आज गायि’का रचना रिमाल तास्मा’नियामा पुगेकी छिन् । रचनाले त्यहाँ गएर १८ मिनेट ८ सेकेण्ड लाईभ बोलेकी छिन् । उनले लाई’भमा चुईगम चपाई रहेकी हुन्छिन् । उनको साथमा आयो’गक चिरञ्जिवी देवकोटा’पनि देखिन्छन् । लाईभमा उन’लाई मेकअप नगरेको, काली देखिएको कमेण्ट आइरहेको थियो । उनले आफू मेक’अप नगर्ने काहिले’काही मात्र कार्य’क्रममा गर्ने गरेको बताइन् । लाईभ’मानै नेपाल भन्दा राम्रो त छैन है अस्ट्रेलि’या भनेर कमेण्ट गरियो । उनले आफ्नो देशजस्तो कुनैपनि देश नहुँने बत
यी महान छोराले आमाको मिर्गौला फेल भए`पछि आफ्नो एउटा मिर्गाैला प्रदान गरी आमा`लाई बचाए

यी महान छोराले आमाको मिर्गौला फेल भए`पछि आफ्नो एउटा मिर्गाैला प्रदान गरी आमा`लाई बचाए

Posted in स्वास्थ्य /जिबनशैली
ललितपुर, महा`लक्ष्मी नगरपालिका-५ टिका`थलीका दुवै मिर्गौला फेल भएका ५९ वर्षीया सावित्री महर्जनको बुधबार सफलता`पूर्वक मिर्गाैला प्रत्यारोपण गरिएको छ । उहाँ`लाई उहाँकै २२ वर्षे छोरा जर्ज मह`र्जनले आफ्नो एउटा मि`र्गाैला प्रदान गर्नु`भएको हो । ललितपुरको ग्वार्को`स्थित किस्ट मेडि`कल कलेज शिक्षण अस्पतालमा बुधबार बिहान मानव अंग प्रत्यारोपण विभागका सर्जन डा.नारायण भुषालको नेतृत्वमा चिकित्स`क टोलीले मिर्गाैला प्रत्यारो`पण गरेको हो । प्रत्या`रोपण टोलीमा किस्ट अस्प`तालका मिर्गौला प्रत्या`रोपण नेफ्रोलोजिस्ट डा.सन्तोष क्षेत्री, इन्टरनल मेडि`सिनका डा.निकेश बज्राचार्य, एनेस्थेसिया विभा`गका प्राडा रामभक्त कोजु, डा.महालक्ष्मी देउजा र डा.स्मृति कोइ`रालाको साथै नर्सहरू, एनेस्थेसिया विज्ञका साथ मुटुरोग विशेष`ज्ञको टोली खटिएको थियो । मिर्गौला प्रत्यारोपण गर्नुभन्दा चार दिन अघिदेखि छोरा जर्ज र आमा सावित्री
ल्वाङका खानुका छन् यती धेरै फा’ इदा, सबैले पढेर थाहा पाउनुहोस्

ल्वाङका खानुका छन् यती धेरै फा’ इदा, सबैले पढेर थाहा पाउनुहोस्

Posted in स्वास्थ्य /जिबनशैली
हामीले ल्वाङलाई सामा:न्य रुपमा लिन्छौं तर ल्वाङ धेरै गुण भए’को मसला हो । यसले खानाको स्वाद र सुगन्ध दुवै बढाउँछ । स्वास्थ्य पनि यसले गजब बनाउँछ । ल्वाङले स्वास्थ्य’लाई गर्ने फाइदा’का बारेमा जानि’राख्नुस् । यस्ता छन् फाइदा हेर्नुहोस्… खोकी-लगातार खोकी लागिरहे’को छ भने ल्वाङ चुसि’रहनुस् । यसले खोकी निको पारिदिन्छ । सास गनाउने-केही मानि’सको सास गनाउँछ जसका कारण उनीह’रूलाई लाजमर्दो स्थिति आइ’लाग्छ । ल्वाङ चुस्दा मुख गनाउन छोड्छ । रुघा-रुघा लागेर नाक बन्द भएमा एउटा रुमाल’मा ल्वाङको तेलका केही थोपा हालेर सुँघ्नुस् । बन्द नाक खुल्छ र रुघाबाट मुक्ति पाइन्छ । छाती पोलेको-छा’ती पोलेको छ भने दुईती’नवटा ल्वाङ एक गिला’स पानीमा उमाल्नुस् र त्यसमा मिश्री हालेर पिउ’नुस् । ठीक हुन्छ । जोर्नी दुखे’को-जोर्नी दुखेको र सुन्निए’को छ भने ल्वाङको तेलले मालिश गर्नुस् । पीडा र पोले’को कम हुन्छ । यो प
तपाँइलाई पनि यस्तो ओठ तथा जिब्रोमा यस्ता घाउ`हरू किन आउँछ ? यो कुन रो’ गको लक्षण हो ? थाहा पाउनु`होस्

तपाँइलाई पनि यस्तो ओठ तथा जिब्रोमा यस्ता घाउ`हरू किन आउँछ ? यो कुन रो’ गको लक्षण हो ? थाहा पाउनु`होस्

Posted in स्वास्थ्य /जिबनशैली
मानिस`को मुखमा साना बिबिरा, मसिना सेता खालका फोकाफोकी देखिएमा तपाँइलाई निकै सताउँछ होला । मुख`भित्र, जिब्रो, गिजा, ओठलगायत मुखको कुना|कानी र कहिले`काहीँ गालाको छेउसम्म पनि घाउ हुन्छ। यस्तो घाउ स-सानो एक वा धेरै मात्रामा आउन सक्छ। त्यस्तै यो सम`स्या बढेर जटिल भई घा`ऊ ठूलो र गहिरो भएर खान बोल्नै नहुने किसिमको पनि हुन सक्छ । यसले मुख`मा साना बिबिरा, मसिना सेता खालका फोका`फोकी देखिएमा तपाँइ`लाई निकै सताउँछ होला । मुख`भित्र, जिब्रो, गिजा, ओठ`लगायत मुखको कुना`कानी र कहिलेकाहीँ गालाको छेउसम्म पनि घा|उ हुन्छ। यस्तो घाउ स-सानो एक वा धेरै मात्रामा आउन सक्छ। त्यस्तै यो समस्या बढेर जटिल भई घाऊ ठूलो र गहिरो भएर खान बोल्नै नहुने किसिम|को पनि हुन सक्छ । यसले गर्दा लगातार दुख्ने, पोल्ने,ज्वरो आउने, घाँटीको ग्रन्थि सुन्निने, दुख्ने सम`स्या पनि निम्तिन सक्छ। किन आउँछ मुखमा घाउ-खटिरा ? खासगरी शरीरमा
मासुमा भन्दा तीन गुणा प्रोटिन दिने यी ७ खानेकुराहरु

मासुमा भन्दा तीन गुणा प्रोटिन दिने यी ७ खानेकुराहरु

Posted in समाचार, स्वास्थ्य /जिबनशैली
अमेरिकामा गरिएको एक अनुसन्धान अनुसार मासुबाट भन्दा ड्राइ फ्रुट्स तथा बीउबिजनबाट प्राप्त हुने प्रोटिन मुटुका लागि स्वस्थकर हुन्छ । मासुबाट प्राप्त हुने प्रोटिनले मुटु रोगको खतरा बढाउछ । जाे मानिस मासुजन्य प्रोटिन बढी उपभोग गर्छन् उनीहरूलाई मुटुरोगको खतरा ६० प्रतिशतसम्म बढेको पाइयो भने जाे ड्राइ फ्रुट्सजन्य प्रोटिन बढी सेवन गर्छन्, उनिहरुमा याे समस्या ४० प्रतिशतभन्दा कम देखियो । ड्राइ फ्रुट्सबाट मुटुलाई स्वस्थ राख्ने कस्ता तत्व पाइन्छन् त, जुन यश प्रकार छन्:- १) ओखर:- ओखरमा प्रशस्त मात्रामा प्रोटिन, जिंक, भिटामिन ई, भिटामिन ए, फोलेट तथा फोस्फोरस हुन्छ । यसले रगतको कोलेस्ट्रोल कम गरेर मुटुरोग हुनबाट जोगाउँछ । यसमा विद्यमान जिंकले इन्फेक्सन तथा भिटामिन ईले क्यान्सरबाट बचाउँछ । यसले मस्तिष्कको क्षमता बढाउन समेत मद्दत गर्छ भने यसको नियमित सेवनका कारण मानिस गोरो हुँदै जान्छ । २) देशी
अनार खानुका यस्ता १५ फाइदाहरू ..तपाँईलाई थाहा छ ? जानी राखौं…

अनार खानुका यस्ता १५ फाइदाहरू ..तपाँईलाई थाहा छ ? जानी राखौं…

Posted in स्वास्थ्य /जिबनशैली
अनार स्वास्थ्यका दृष्टीले निकै लाभदायक फल मानिन्छ । अनार यौन समस्या, मुटु रोगदेखि क्यान्सरका लागि समेत राम्रो मानिन्छ । यस्ता छन् अनारका फाइदा :- धमनीको रक्षा :अनारले शरिरमा कोलेस्ट्रको मात्रा घटाउँछ, मुटुका धमनीलाई बलियो र लचिलो बनाउँछ । पखला निको पार्छ : ताजा अनारले पखला लागेका र रगतमासी भएका बिरामीलाई तुरुन्तै राहत दिन्छ । किड्नी जोगाउँछ : अनारले किड्नीको फिल्टरलाई रक्षा गर्छ । फिल्टरले शरिरबाट हानिकार विकार फाल्ने काम गर्छ । गर्भवती महिलालाई फाइदा : अनारमा हुने भिटामिन, खनिजले समय नपुगी बच्चा जन्मने खतराबाट बचाउने तथा बच्चाको तौल बढाउन मद्धत गर्छ । अनारमा हुने पोटासियमले गर्भवती महिलालाई मर्निङ सिकनेसबाट बचाउँछ । कोलेस्टोल घटाउँछ : अनाएन्टिअक्सिडियन्टयुक्त फल हो । यसले शरिरको खराब कोलेस्टेरोल घटाउन सहयोग गर्छ । क्यान्सर बिरोधी : अनारमा हुने तत्व क्यान्सर प्रतिरोधी मानिन्छ ।