
आजको राशिफलः बि.स.२०७९ ज्येष्ठ ८ गते आइतबार इश्वी सन २०२२ मे २२ तारीख
Posted in राशिफल
आज श्री शाके १९४४ बि.स.२०७९ ज्येष्ठ ८ गते आइतबार इश्वी सन २०२२ मे २२ तारीख ज्येष्ठ कृष्ण पक्ष सप्तमी तिथी धनिष्ठा नक्षत्र ्रब्रह योग वव गर चन्द्रमा मकर राशिमा आनन्दादि योगमा मातंग योग नल नाम संवत्सर सुर्य उत्तरायण ग्रीष्म ऋतु, रविसप्तमीव्रत, अष्टमीब्रत अन्तर्राष्ट्रिय जैविक विविधता दिवस (ज्यो.प.सरोज घिमिरे)
मेष राशि (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) सामान्य कार्य सम्पादनमा अधिक श्रम खर्चनु पर्नेछ साथै सामान्य अपजस खेप्नु पर्ला । पारीवारिक स्वास्थमा सामान्य समस्या उत्पन्न हुन सक्नेछ । आफन्तजनको साथ सहयोगमा कमि आउनाले सामान्य मानसिक चिन्ताले सताउन सक्छ । भुमि तथा वाहन सम्बन्धी समस्याले सताउनेछ ।
बृष राशि (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) मित्रजनहरुको सहयोगमा अधुरा कार्य सम्पादन हुनेछन । भौतिक स्रोत साधनको प्रयोगमा समय ब्यतित रहन सक्छ । आटँ शाहसको कमीले कार्यमा ब्यबधान आउला । प्रतिपक्क