
४० वर्षदेखि पालिरहेको टुप्पी जबरजस्ती काटि`दिएको भन्दै मोरङ प्रहरीमा उजुरी
४० वर्षदेखि पाल्दै आएको टुप्पी जबर`जस्ती का`टिदिएको भन्दै एकजनाले प्रहरीमा उ`जुरी दिएका छन् ।विराटनर–१२ का ५२ वर्षीय मनोज शर्माले ४० वर्षदेखि पालिरहेको टुप्पी जबर`जस्ती काटि`दिएको भन्दै मोरङ प्रहरीमा उ`जुरी दिएका हुन् ।
उनले आफ्नो कम्मर`सम्मको एक फिट लामो टुप्पी कटहरी–४ का फिरोज मियाँले का`टिदिएको आरोप लगाएका छन् ।मियाँले गत १३ वैशाखको राति साढे ७ बजे कटहरी ४ मा टु`प्पीमा तानेर कैँचीले जबर`जस्ती का`टिदिएको शर्माले बताए ।
मियाँले आफ्नो बारीको पानी तान्ने पम्प चोरी गरेको रंगेहात फेला`पारेपछि प्रह`रीमा उजु`री दिएको तर फिर्तालिन द`वाव दिँदा नमानेपछि सोही रिसमा टुप्पी का`टिदिएको उनले बताए ।
यस्तो छ जान्नुहोस् टुप्पी पाल्नुको बैज्ञानिक कारण…
हिन्दूका संस्कार अनुसार शिरको केन्द्र`स्थानमा नकाटी-नखौरी राखिने रौंलाई टुप्पी भनिन्छ । वैदिक परम्परा अनुसार कपाल काट्दा वा मुण्डन गर्दा मानिस`ह