Saturday, February 4

रोचक

घर बनाउन आएका मिस्त्री’सँग घरकी बु,हारी फिदा, मौका छोपेर दुबै एक-साथ भागेपछी…

घर बनाउन आएका मिस्त्री’सँग घरकी बु,हारी फिदा, मौका छोपेर दुबै एक-साथ भागेपछी…

Posted in रोचक
भन्छन्, प्रेम अन्धो हुन्छ । मायाको नदीमा डुब्दा मानिस’हरु त्यसको गहि’राइको वास्ता गर्दैन ।भनिन्छ, मायाको कुनै सिमा र उमेर हुदैन । जात, धर्म, धनि, गरिब सबै बिर्सेर मानिस’हरु मायामा मात्र पर्छन् । यस्तै एक रोचक प्रेम भारत’मा देखा परेको छ । भारत, पश्चिम बङ्गालको हावडा’बाट एउटा यस्तो घटना बाहिर आएको छ, जुन सुनेर तपाई छक्क पर्नु’हुनेछ ।घरमा आएका दुई जना मिस्त्री’सँग दुई महिलाको प्रेम महंगो पर्न गएको हो । सो घरका दुई महिला’सँग मिस्त्री’हरुको प्रेम यति बढ्यो कि उनी’हरु भा’गेका छन् । पश्चिम ब’ङ्गालको यो घट’ना सुन्दा मिस्त्रीको मायामा परेका घरका महिलाहरु देखेर सबै चकित छन् ।वास्तवमा, स्थानीय सञ्चार’माध्यमह’रुका अनुसार हावडाको निश्चिन्दा प्रह’री चौकी क्षेत्रका दुई राज’मिस्त्री मर्मतको कामको लागि एउटा घर पुगेका थिए । त्यहाँ काम गर्दा’गर्दै घरका दुई बुहारी’सँग उनी’हरुको कुरा हुन थाल्यो । कुरा
सुनसान रात, जाँडोको महिना, सारी खोल्दै थिइन् । बाँधिएको कपाल पनि फुकाइन्…त्यसपछि.

सुनसान रात, जाँडोको महिना, सारी खोल्दै थिइन् । बाँधिएको कपाल पनि फुकाइन्…त्यसपछि.

Posted in रोचक
सुनसान रात । अँध्यारो कोठा । जाँडोको महिना । शीतका थोपा तप तप चुहिँदै । तारा’हरूका पिल’पिल उज्यालो झ्या’लको चर’बाट भित्र पस्ने प्रयास गरे पनि अस’फल हुने अवस्था । मानौँ जता’ततै अँधेरी रातको विजय । कोठा’को एउटा कुनामा सानो काठे खाट भनौं अथाव चरपाई कुरो एउटै हो । कोठा बने’देखि नै थियो । त्यो खाटको इति’हास पनि अनौठो नै थियो । मानौँ वर्षौँदेखि त्यो कोठमा खाट’मात्र स्थायी थियो । बाँकी सबै अस्थायी । त्यो खाटमा सुत्ने मानिस’हरू प’रिवर्तन भए । सामान मानिस’हरूसँगै झोलामा जाने गरे । खाट भने त्यहीँ भित्तोसँग जोडिएर बसेको छ । खुट्टा’हरूमा धुलिया लागेको छ । कति’बेला भाँचिन्छ ? थाहा नै छैन । कोठा र खाटको अवस्था नाजुक भए पनि त्यो खाट’माथि र बन्द ढोका’भित्र खुसीका पलहरू सल्बला’एकै हुन् । अहिलेको अवस्था फरक भए पनि त्यो खाटले धेरै’लाई खुसी हुने वाताव’ण बनाएकै हो । जब खाट नयाँ बनेर आएको थियो, दिनहुँ जस्
कुम्भकर्ण जस्ता बेहुला : ​बिहेमै निदाए, जन्तीले बोलाउँदा पनि नउठेपछी.. (भिडियाे सहित)

कुम्भकर्ण जस्ता बेहुला : ​बिहेमै निदाए, जन्तीले बोलाउँदा पनि नउठेपछी.. (भिडियाे सहित)

Posted in भिडियो, रोचक
भारतमा विवाहका क्रममा विभिन्न कार्य`क्रमहरु हुन्छन् । यसमध्ये वरमाला एक हो । अहिले सा`माजिक सञ्जालमा एउटा भिडियो भाइरल भइ`रहेको छ, जहाँ वरमालाको स्टेजमा फोटो खिचाउँदा`खिचाउँदै थकित बनेका एक बेहुला निदाएका छन् । वरमालाको कुर्सीमा बस्दा`बस्दै दुलाहा निदाएपछि त्यहाँ उपस्थित भएका`हरुले उनलाई उठाउने कोसिस गरेका छन् । तर, ती व्यक्तिहरुले उठाउन खोज्दा पनि उनको निद्रा खुलेन । उनी कुम्भ`कर्ण जसरी गहिरो निद्रामा थिए । उनी`सँगै बसेकी दुलही भने ट्वाल्ल परेर यो सबै हेरिरहेकी छिन् । यो भिडियो सामाजिक सञ्जालमा भाइ`रल भइरहेको छ । र, मानिसहरुले बेहुलाको निद्राको कारण जान्ने कोसिस गरिरहेका छन् । भारतमा कोरोना`कालमा बिहेमा सहभागी हुनका लागि मानिस|हरुलाई निश्चित कोटा तोकिएको छ । मापदण्ड`भन्दा धेरै संख्यामा पाहुना`हरू बोलाउन पाइदैन । त्यहीकारण मानिसहरुले अनलाईन वा युट्युबमै बिहेका भिडियोहरू हेरेर टिप्
का’ट्न लागिएको सुँगुरलाई महिलाले बचाइन्, सुँगुरले ४ वर्षमा ८० लाख रुपैयाँ कमाइदियो (भिडियो हेर्नुहोस्)

का’ट्न लागिएको सुँगुरलाई महिलाले बचाइन्, सुँगुरले ४ वर्षमा ८० लाख रुपैयाँ कमाइदियो (भिडियो हेर्नुहोस्)

Posted in अन्तर्राष्ट्रिय समाचार, भिडियो, रोचक
एक महिलाले ४ वर्ष पहिले का’ट्नको लागि पालिएको एउटा सुँ’गुरको बच्चालाई ब’चाएकी थिइन् । मात्रै ४ हप्ता:को सुँगुरको बच्चालाई क’साइखानामा का’ट्नको लागि हु’र्काइँदै थियो । महिलाले त्यही बेला त्यो पोथी बच्चा किनिन् । त्यो सुँगुरले अहि’लेसम्म ५० लाख पाउण्ड (८० हजार रुपैयाँ) कमाइसकेको छ । यो सुँगु’रले क्या’नभासमा पेन्टिङ बनाउँछ । पछिल्लो’ पटक यो सुँगुरले बनाएको एउटा पेन्टिङ २ हजार ३५० पाउण्ड (३ लाख ७७ हजार रुपैयाँ)मा बिक्री भएको छ । पि’ग्कासो नामको यो पोथी सुँगुरले बनाएको बेलायती राजकु’मार ह्यारीको पेन्टिङ यति महंगोमा बिकेको हो । द सनको रिपोर्ट’अनुसार यो पेन्टिङ स्पेनका एक व्य’क्तिले किनेका हुन् । पिग्कासोले अहिले’सम्म पेन्टिङ बनाएर ८० लाख रुपैयाँभन्दा धेरै क’माइसकेको छ । पिग्कासोले कमा:एको पैसा अन्य जनावरको हेरचाहको लागि खर्च गरिन्छ । पिग्कासो ४ वर्षको छ । सपग्का’सोले अहि’लेसम्म सयौं पेन्टि
हिजोदेखि नै तल्ला घरमा त मासु खाइराछन् , हामी नी मासु खाने हैन र आमा ?

हिजोदेखि नै तल्ला घरमा त मासु खाइराछन् , हामी नी मासु खाने हैन र आमा ?

Posted in रोचक
आमा आज दशैं हैन र ?” मासु खाने हैन र आज ? थालमा पस्केको पहेंलो मकैको भात र तेस्मा सागको दुई-तिनवटा त्यान्द्रा हेर्दै मैले‌ भने‌ । आमा अर्को थालमा भात पस्किदै भन्नु भो : “आज नवमी हो नि ! मा|सु त दश`मिमा पो खान्छन त ! भोलि खाने हो मासु ।” आठ वर्षको म फेरि बोले : “तल्ला घरमा त अनि हिजो देखि नै मासु खाइरा छन त ?” छेउमै बसेकी दिदी ले क`राउदै भनी : “उनिहरूको छ र खान्छन नि… के सारो कचकच गर्दो रहेछ ! खुरुक्क खा अनि गएर पढ ” म अबोध बालक आमाले‌ भनेसी टाउको हल्लाउँदै खा`ना खाए ! म आमासँगै सुत्थे ! राति १० बजेतिर मेरो एक निन्द्रा पुगी`सकेको थियो, दिदीको कोठाबाट आएको गुनगुन आवाजले म झसङ्ग बिउँझिए । आमा भन्दै हुनुहुन्थ्यो : “भाइलाई मासु खान मन लागेछ ! त संग कति छ पैसा ?” दिदीले भन्दै थि : तेसैको school fee का लागी भनेर जो`गाको २० रुपैयाँ अनि तपाईको दबा`ईको लागी भनेर राखेको २० त
जब डाक्टरले सफाइकर्मीलाई प्रेम प्रस्ताव राख्दा २ दिन त ज्वरो नै आयो

जब डाक्टरले सफाइकर्मीलाई प्रेम प्रस्ताव राख्दा २ दिन त ज्वरो नै आयो

Posted in अन्तर्राष्ट्रिय समाचार, रोचक
पढेलेखेकी धनी परिवारकी केटी एउटा गरिब अनपढसँग मायामा परेको, मालिक्नीको छोरी घरमा काम गर्नेनोकरसँग मायामा परेको, कम्पनी मालिकी छोरी र कम्पनीको कामदारबीच प्रेम भएको जस्ता कथा हामी सिनेमाहरुमा धेरै देख्छौँ। यस्तो आदर्श वास्तविक जीवनमा विरलै भेटिन्छ। पाकिस्तानका एक जोडीको यस्तै खालको प्रेम चर्चामा छ। एक डाक्टरले र अस्तापलका सरसरफाइकर्मीले आफ्नो प्रेमलाई विवाहमा परिणत गरेपछि यो जोडी चर्चित भएको हो। उनीहरुको विवाह केही महिनापहिल्यै भएको भएपनि चर्चा भने अहिले पनि भइरहेको छ। पाकिस्तानको ओकारा जिल्लाको दिपालपुर सहरस्थित एक अस्पतालमा एमबीबीएस डाक्टर किश्वर साहिबा काम गर्थिन्। दिपालपुरकै शहजाद नाममा युवा पनि सोही अस्पतालमा काम गर्थे। शाहजादको काम अस्पतालमा चिया पकाउने र सरसफाइ गर्ने थियो। अस्तपालमा किश्वर साहिबासहित ३ जना डाक्टर थिए अन्य दुई जना पुरुष थिए । शाहजाद हरेक दिन सबै डाक्टरको को
राती जब श्रीमती मेरो छेउमा सुतिरहेकी थिइन..अचानक मलाई एउटा friend request आयो…

राती जब श्रीमती मेरो छेउमा सुतिरहेकी थिइन..अचानक मलाई एउटा friend request आयो…

Posted in रोचक
श्रीमती मेरो छेउमा सुतिरहेकी थिइन.. अचानक मलाई एउटा friend request आयो। मैंले को रहेछ भनेर हेरे! उनी स्कुल पढ्दाको Ex थिइन्। फेसबुक प्रोफाएल तस्बिरमा उनी निकै सुन्दर देखिएकी थिइन । मैले request accept गर्न छाडेर एकछिन श्रीमती संगिता तिर हेरे, उनी दिनभरको घरधन्दा मेलापातको थकानले कोल्टे फर्किएर मस्त निदाएकी थिइन् । संगितालाइ हेरेर म सोच्दै थिएँ, उनी कसरी यति सुरक्षीत महसुस गर्छिन मसँग मेरो यस घरमा एकदमै आरामले सुत्न सक्छिन ? उनी आफ्नो आमाबुबाको घरबाट धेरै टाढा छिन जहाँ उनी २४ घण्टा आफ्नो परिवारमा घेरिएर बसेकी हुन्थिन । त्यहाँ उनी आफू निराश हुँदा वा रिसाउँदा रुनलाई आमाको काख हुन्थ्यो। उनको दिदीबहिनी वा दाजुभाइले जोक वा चुट्किला सुनाएर उनलाई हसाउँथे । उनको बुबा घर आएपछि उनलाई मनपर्ने उनले भने बमोजिम सबैकुरा दिनुहुन्थ्यो । र पनि त्यो सबै कुरा छोडेर मेरो विश्वास मा मेरो घर आइन ।
बिहेको त्यो पहिलो रात, सुहा’ गरातको समय उनी सुक्क सुक्क गरेर रु’न था लिन्:

बिहेको त्यो पहिलो रात, सुहा’ गरातको समय उनी सुक्क सुक्क गरेर रु’न था लिन्:

Posted in रोचक
मेरो त यति छिटै बिहे गर्ने कुनै रहर थिएन तर मैले नमान्दा’नमान्दै पनि बाबाममीले सारै कर गर्नुभयो । कि त मैले उहाँहरू’सँग विद्रोह गर्नुपर्ने भयो कि त उहाँ’हरूले भनेको केटासँग बिहे गर्नुपर्ने भो ! जिन्दगीको सवाल थियोे, यी बुढाबुढी भएका बाआमा त डाँडा’माथिका जूनघाम भइ’सकिहाले ! जिन्दगी काट्नु’पर्ने मैले हो । उहाँ’हरूले जेजे भन्यो त्यही, जोजोसँग भन्यो त्यही’सँग बिहे गर्नुपर्ने भन्ने के छ र ? भनेर मन दह्रो पारेर अहिले म बिहे गर्दिनँ भन्छु भन्ने सोचेर उहाँ’हरू भएको ठाउँमा गएँ । जब मैले म आफ्नो खुट्टामा टेक्ने नभ’इकन बिहे गर्दिनँ भनेँ तब आमा रुन थाल्नु भयो । रुँदै हेर नानी तैले हामीले भनेको केटा’सँग बिहे गरिनस् भने आफू’खुसी गर तर हामी लाई बाआमा भन्नुपर्दैन ! जे मन लाग्छ गर भन्दै भक्कानिन थाल्नुभो । उता बुबाले थप्न थाल्नुभयो, ‘तर एउटा कुरा याद राख्नु आफू’खुसी गर्ने भए यी बूढा बाउ’आमालाई सम्झिन
यी ३५ बर्षिय महिला जो जुँगा मुसार्दै भन्छिन् “यो मेरो शान हो”

यी ३५ बर्षिय महिला जो जुँगा मुसार्दै भन्छिन् “यो मेरो शान हो”

Posted in अन्तर्राष्ट्रिय समाचार, रोचक
काठमाडौं । केटी मान्छेले दाह्री जुँजा पालेको कल्यिै देख्नु भएको छ ? त्यो पनि गर्वसाथ ? आँफुले पालेका जुँगा मुसारेर शान देखाउने महिला अहिले सामाजिक संजालमा भाइरल बनिरहेकी छिन् । यी जुँगा पाल्ने महिला भारतकी हुन् । शायजा नाम गरेकी यी युवती केरला राज्यको कन्नूरकी हुन् । ३५ वर्षीया शायजालाई उनको जुँगाको कारण धेरै पटक उपहासको विषय बन्नु पर्यो तर अहिले उनी जुँगाकै कारण चर्चाको शिखरमा छिन् । पछिल्ला दिनमा जुँगा पालेरै लोकप्रिय बनेकी उनी विभिन्न मिडियामा अन्तरवार्ता दिँदै भन्छिन् ‘मलाई जुँगा राख्न मनपर्छ, त्यसैले म त्यसलाई काट्दिन ।’ धेरै महिलाहरू जस्तै शायजाको अनुहारमा धेरै कपाल थियो। उनी नियमित रूपमा थ्रेडिङ गर्थिन् तर माथिल्लो ओठको कपाल हटाउन आवश्यक महसुस गरिनन्। करिब पाँच वर्षअघि उनको जुँगाको कपाल बाक्लो हुन थाल्यो । शायजा अहिले जुँगा बिना बाँच्ने कल्पना पनि गर्दिनन् । यी युवतीको परिव
यी युवती जसको घुँडामा एउटामा शान्त र अर्कोमा शैतान जस्तो बच्चा देखिएपछि बनिन् सं’ सारभर भाइ’रल..

यी युवती जसको घुँडामा एउटामा शान्त र अर्कोमा शैतान जस्तो बच्चा देखिएपछि बनिन् सं’ सारभर भाइ’रल..

Posted in अन्तर्राष्ट्रिय समाचार, रोचक
प्रकृतिले मानिसलाई केही न केही प्रतिभा दिएकै हुन्छ । जुन ब्यक्ति आफुमा भएको प्रतिभा’लाई चिनेर त्यसको सदु’पयोग गर्छ त्यो सफल हुन्छ चिन्न नसक्ने मानिस सामान्य रहन्छ । तर प्रकृति’ले कुनै ब्यक्तिलाई यस्तो विशेष चिज दिन्छ जुन अरुसंग हुँदैन । त्यस्तै भाग्यमानी एक यु’वती हुन् निकोला ह्विट्ली’की किशोरी छोरी बेथ । उनको घुँडा अहिले सेलिब्रिटी बनेको छ । तपाईंले सेलिब्रिटी भएका मानिस देख्नु भएको होला, कसैको कुनै अँग मात्र सेलि’ब्रिटी भएको भने विरलै देख्न र सुन्न पाइन्छ । कहिलेकाहीँ कुकुर र बि’राला वा अन्य जनावर पनि से’लिब्रिटी हुन्छन् । तर बेलायतमा निकोला ह्विट्ली’की किशोरी छोरी बेथको घुँडा चर्चामा छ । उनको अनुहार भन्दा पनि बढी घुँडा मिडियामा आउने गरेको छ । उनको अनुहार’को भन्दा बढी घुँडाको चर्चा चर्चा हुन्छ । उनी कुनै सार्वजनिक कार्यक्रममा स’हभागी हुँदा उनको अनुहारमा भन्दा पनि घुँडामा क्यामे’