Wednesday, June 7

खेलकुद

क्रिस्टियानो रोनाल्डोलाई साउदी अरेबियाले किन्यो ,जनवरी १ देखि साउदी अरेबियाबाट खेल्ने

क्रिस्टियानो रोनाल्डोलाई साउदी अरेबियाले किन्यो ,जनवरी १ देखि साउदी अरेबियाबाट खेल्ने

Posted in अन्तर्राष्ट्रिय समाचार, खेलकुद
काठमाडौँ । पोर्चुगलका फुटबल स्टार क्रिस्टियानो रोनाल्डोले जनवरी १ देखि साउदी अरेबियाको क्लब अल नासरबाट खेल्ने भएका छन्। स्पेनिस सञ्चारमाध्यम मार्काका अनुसार रोनाल्डो साढे २ वर्षको सम्झौतामा क्लबमा अनुबन्धन हुन लागेका हुन्। ३७ वर्षीय रोनाल्डो २१ करोड ७० लाख अमेरिकी डलरमा क्लबमा आबद्ध हुन लागेका हुन्। रोनाल्डो आफ्नो क्लबमा आउलान् भनी अल नासरले सात नम्बरको जर्सी खुला राखेको थियो । कतार विश्वकप सुरु हुनुअघि रोनाल्डोले म्यानचेस्टर युनाइटेडसँगको सम्बन्ध तोड्ने निर्णय गरेका थिए। यससँगै युनाइटेडले उनलाई कुनै पनि टोलीमा जान सक्ने गरी सम्झौता तोड्ने निर्णय गरेको थियो। यसअघि च्याम्पियन्स लिग खेलिरहेका क्लबले नै रोनाल्डोलाई आफ्नो टोलीमा भित्र्याउन प्रयास गरिरहेको समाचार आइरहे पनि अल नासरले सुरुवातदेखि नै रोनाल्डोलाई टोलीमा ल्याउन इच्छा देखाउँदै आएको थियो। मार्काका अनुसार साउदी अरेबियाको क्
अर्जेन्टिनी सरकारले गर्यो मेसीको लागी यति ठुलो घोषणा..

अर्जेन्टिनी सरकारले गर्यो मेसीको लागी यति ठुलो घोषणा..

Posted in खेलकुद
काठमाडौं। कतारमा आयोजित विश्वकप फुटबलको उपाधि जिताउने क्रममा उत्कृष्ट प्रदर्शन गरेका लियोनेल मेस्सीको सम्मानमा अर्जेन्टिनाले उनको तस्बिरअंकित नोट जारी गरेको छ।फ्रान्सलाई हराउँदै विश्वकपको उपाधि उचालेर घर फर्किएलगत्तै अर्जेन्टिनाले मेस्सीको तस्बिरअंकित त्यहाँको मुद्रा पेसोको एक हजारको नोट जारी गरेको हो। विश्वकप जितेपछि मेस्सीको तस्बिरअंकित पेसोको १००० को नोटमा उनकै हस्ताक्षर पनि रहेको छ।मेस्सीले देशलाई ३६ वर्षपछि विश्वकप जिताउँदा यस पटक सात गोल गरेका थिए। उनले त्यसक्रममा सर्वोत्कृष्ट खेलाडीको पनि उपाधि जित्न सफल भए। अहिले अर्जेन्टिना विश्वकपको खुसीमा झुमेको छ। त्यहाँको राजधानी ब्युनसआयर्सकै सडकमा करिब ५० लाख मानिस निस्किएर खुसीयाली मनाएका थिए। फिफा विश्वकप २०२२ को विजेता अर्जेन्टिनाका खेलाडी मंगलबार घरेलु भूमिमा भएको विजय र्‍यालीको भिड थेग्न नसकेर बीचबाटै भागेका छन्। मंगलबार अर्जेन
विश्वकप फुटबलमा अर्जेन्टिनासँगको हारपछि फ्रान्सका एम्बाप्पेले गरे यति ठूलाे घाेषणा…

विश्वकप फुटबलमा अर्जेन्टिनासँगको हारपछि फ्रान्सका एम्बाप्पेले गरे यति ठूलाे घाेषणा…

Posted in खेलकुद
काठमाण्डाैं । कतारमा सम्पन्न विश्वकप फुटबलमा गोल्डेन बुट विजेता बनेका केलियन एम्बाप्पेले फ्रान्स फेरि लयमा फर्किने बताएका छन्। फाईनल खेलमा अर्जेन्टिनासँग पराजित हुँदा फ्रान्स लगातार दोस्रो पटक विश्वकप जित्नबाट चुकेको थियो। फाइनलमा ह्याट्रिक गरेका एम्बाप्पेले पटक पटक पछि परेको फ्रान्सलाई खेलमा फर्काएका थिए। खेलको ३६ मिनटभित्रै फ्रान्सले २ गोल खाएको थियो। २३ औं मिनेटमा मेस्सी र ३६ औं मिनेटमा डिमारियाले गोल गर्दै अर्जेन्टिनालाई उपाधितर्फ अगाडि बढाएका थिए। तर निर्धारित समयको अन्तिम १० मिनेटमा एम्बाप्पेले चमत्कार गरे। ८० औँ मिनेटमा पहिलो गोल गरेका उनले ८१ औं मिनेटमा दोस्रो गोल गर्दै फ्रान्सलाई खेलमा फर्काए। तर लियोनल मेस्सीले अतिरिक्त समयको १०८ औं मिनेटमा फेरि अर्जेन्टिनालाई अग्रता दिलाए। त्यो पनि अन्तिम २ मिनेटअघि एम्बाप्पेले तोड्दा उनले ह्याट्रिक मात्रै गरेनन् पराजयको नजिक पुगेको टोल
भारत,पाकिस्तान लगायत केरलालाई समेत धन्यवाद दिएको अर्जेन्टिनी टीम फ्यान पेजले नेपाललाई नसम्झिएको भन्दै समर्थकको रोष

भारत,पाकिस्तान लगायत केरलालाई समेत धन्यवाद दिएको अर्जेन्टिनी टीम फ्यान पेजले नेपाललाई नसम्झिएको भन्दै समर्थकको रोष

Posted in खेलकुद
काठमाडौं । अर्जेटिनी फुटबल टीमको फ्यान पेजले आफ्नो आधिकारिक ट्वीटर पेजबाट एउटा भिडिओ रिट्वीट गर्‍यो । बङ्गलादेशका जनताले अर्जेन्टिनाको जितमा खुसीयाली मनाइरहेको दृश्य सो भिडिओमा कैद थियो । उक्त पेजले भिडिओ सेयर गर्दै बङ्गलादेशी समर्थकलाई धन्यवाद दिएको छ । उक्त ट्वीटरमा भारत, पाकिस्तान र भारतकै एउटा राज्य केरलालाई पनि सम्बोधन गरिएको छ । ‘धन्यवाद बङ्गलादेश । धन्यवाद केरला, भारत, पाकिस्तान । तपाईँहरूको समर्थन गज्जबको थियो ।’ टिमले भनेको छ । तर, यसरी भारतको एउटा राज्यसम्मलाई धन्यवाद दिँदा नेपाललाई सम्बोधन गरिएन । जबकि नेपालमा अर्जेन्टिना र लियोनल मेस्सीका लागि निकै ठूलो समर्थन थियो । विश्वकप फाइनलमा अनुमानित ७५ प्रतिशतभन्दा बढीले अर्जेन्टिनाको समर्थन गरेका थिए । तर, आफूहरूलाई नसम्झिएको भन्दै नेपाली फ्यान अहिले रुष्ट बनेका छन् । उक्त ट्वीटमा नेपालमा अर्जेन्टिनाको जितको खुसी मनाइएक
मेसीलाई विश्वकप जिताउन  ९ ग्रहको पूजा..

मेसीलाई विश्वकप जिताउन ९ ग्रहको पूजा..

Posted in खेलकुद
काठमाडौँ । अर्जेन्टिनाका कप्तान लियोनल मेसीका फ्यान विश्वभर छन् । जसमध्ये उनका डाइहार्ट फ्यान नेपालमा पनि छन् । जसले मेस्सीका लागि जे पनि गर्न पछि पर्दैनन् । जसमध्येका एक हुन् हेटौंडा ११, स्थित नवलपुरका सागर घिमिरे । उनले विश्वकपमा अर्जेन्टिनाको जित होस् र मेसीले जादुमय खेल देखाउन सकुन् भनेर शनिबार घरमै पूजा लगाएका हुन् । उनले मेसीका नाममा ९ ग्रहको पूजा गरेका छन् । समय चक्रमा ग्रहहरूका कारण गर्न खोजेका काममा वाधा अड्चनहरू आउने र सोचेको कामहरू नबन्ने भएकाले मेसीको ग्रह पूजा गरेको जानकारी दिए । उनले मेसीलाई विश्वकप जित्न ग्रहहरूले वाधा अड्चन नगरोस् भन्ने सोचेर पूजाको काम आँफुले समयमा नै सम्पनन गरेको बताए । पूजा पण्डित बासुदेव आचार्यले गरेका छन् । कतारमा जारी विश्वकपको उपाधि रक्षाका लागि आज राति नेपाली समय अनुसार पौने ९ बजे हो । जहाँ मेसीको कप्तानीमा रहेको अर्जेन्टिनाले डिफेन्डिङ च्य
कतार विश्वकप : आज हुने फाइनलमा फ्रान्स र अर्जेन्टिनाबीच प्रति, स्पर्धा हुने, कस्ले मा, र्ला बाजी ?

कतार विश्वकप : आज हुने फाइनलमा फ्रान्स र अर्जेन्टिनाबीच प्रति, स्पर्धा हुने, कस्ले मा, र्ला बाजी ?

Posted in खेलकुद
काठमाडौ, ३ पुस:कतार फिफा विश्वकप फुटबलको फाइनल आइतबार हुँदैछ । दोहास्थित लुसेल मैदानमा हुने फाइनलमा खेलमा फ्रान्स र अर्जेन्टिनाबीच प्रतिस्पर्धा हुनेछ । नेपाली समयअनुसार पौने ९ बजे सुरु हुने खेलमा दुवै टोलीले लक्ष्य तेस्रोपटक च्याम्पियन बन्ने छ । फ्रान्स भने लगातार दोस्रो ट्रफी उचाल्ने दाउमा छ । यसअघि फ्रान्स सन् १९९८ र सन् २०१८ मा च्याम्पियन भएको थियो । अर्जेन्टिना सन् १९९८ र सन् १९८४ मा च्याम्पियन भएको थियो । लियोनल मेसी (अर्जेन्टिना) कतार विश्वकपमा सबैको नजर लियोनल मेसीमाथि छ । मेसीले यो विश्वकप नै आफ्नो अन्तिम खेल भएको बताइसकेका छन् । ३५ वर्षीय मेसीले जारी विश्वकपमा पाँच गोल गरेका छन् । यसैगरी तीन असिस्ट उपलब्ध गराएका छन् । मेसीले साउदी अरेबिया, मेक्सिको, अस्ट्रेलिया, नेदरल्यान्ड्स, क्रोएसियाविरुद्ध एक–एक गोल गरेका छन् । जसमा तीन गोल पेनाल्टीमा सम्भव भए । अग्रपंक्तिमा आवश्यक
अधुरै रह्यो मोरक्को ठूलो कीर्तिमान बनाउने सपना..

अधुरै रह्यो मोरक्को ठूलो कीर्तिमान बनाउने सपना..

Posted in खेलकुद
काठमाडौं: अफ्रिकी राष्ट्र मोरक्को पछिल्लो समय नयाँ शक्ति राष्ट्रको रुपमा उदाएको छ। विश्वकपमा पाँचौ पटक सहभागिता जनाइरहेको मोरक्कोले बलिया टोलीलाई हराउँदै पहिलो पटक सेमिफाइनलसम्मको यात्रा गरेको थियो। बुधबार मध्यराति भएको खेलमा फ्रान्ससँग २–० ले पराजित भएपछि मोरक्कोको पहिलोपटक विश्वकपको फाइनलमा पुग्ने सुवर्ण मौका गुमाएको हो। मोरक्कोले अब तेस्रो स्थानका लागि क्रोएसियासँग शनिबार राति खेल्नेछ। पहिलो अरब तथा अफ्रिकी पावर हाउसको रुपमा उदाएको मोरक्कोले अहिले विश्वभर थुप्रै समर्थक बनाएको छ। विश्वकप अघि गुमनाम मोरक्को अहिले सबैको मन र मस्तिष्कमा अमुक छाप छाड्न सफल भएको छ। मोरक्कोले यो अघि विश्व विजेता स्पेन र बलियो पोर्चुगललाई हराउँदै सेमिफाइनलमा साविक विजेता फ्रान्सको सामना गरेको थियो। विश्वकप इतिहासमा मोरक्कोले अविश्वसनीय प्रर्दशन गर्यो। पहिलो पटक सेमिफाइनल पुगेपछि मोरक्कोका प्रशिक्षक वाल
अर्जेन्टिनाको समर्थमा दीपकराज गिरी भन्छन्: अर्जेन्टिना घर जान्छ, तर……  विश्वकप लिएर

अर्जेन्टिनाको समर्थमा दीपकराज गिरी भन्छन्: अर्जेन्टिना घर जान्छ, तर…… विश्वकप लिएर

Posted in खेलकुद
काठमाडौं – चलचित्र निर्माता तथा कलाकार दिपकराज गिरीले फिफा विश्वकप विश्वकप अर्जेन्टिनाले जित्ने बताएका छन् । सामाजीक संजालमा एक स्टाटस लेख्दै उनले यसतो बताउका हुन् । उनले लेखका छन् । अर्जेन्टीना घर जान्छ पक्का ‘।तरतर World Cup लिएर !’ लिएर !’ उनको यो स्टाटसमा विभिन्न खाले प्रतिकृया आइरहेका छन् । कतारमा जारी फिफा विश्वकप फुटबलको पहिलो सेमिफाइनल खेल आज हुँदैछ । दोहाको लुसेल रंगशालामा पौने १ बजे हुने पहिलो सेमिफाइनल खेलमा साबिक उपबिजेता क्रोएसिया र अर्जेन्टिना फाइनल प्रबेशका लागि भिड्ने छन् । दुबै टोली अर्जेन्टिना र क्रोएसिया फाइनल पुग्ने योजनामा हुनेछ । अर्जेन्टिना लियोनल मेस्सीको कप्तानीमा मैदान उत्रदैछ भने क्रोएसियाको कप्तानी लुका मोड्रिचले गर्नेछन् । क्वाटरफाइनलमा क्रोसियाले ब्राजिललाई हराएको थियो भने अर्जेन्टिनाले नेदरल्याण्डलाई हराएको थियो । दुबैका लागि विश्वकप उपाधि जित्न यो अ
अब केहीबेमा कतारमा शुरू हुन गइरहेको विश्वकपको पहिलो खेलको निशुल्क लाइभ हेर्न यहाँ क्लि:क गर्नुहोस्

अब केहीबेमा कतारमा शुरू हुन गइरहेको विश्वकपको पहिलो खेलको निशुल्क लाइभ हेर्न यहाँ क्लि:क गर्नुहोस्

Posted in खेलकुद
संसार’कै सबै’भन्दा प्रतिष्ठित खेलकुद प्रति’योगिता फिफा विश्व’कपको २२ औं संस्करण आज देखि सुरु हुँदैछ ।मध्य’पुर्व तथा अरब राष्ट्रमा पहिलो’पटक र जाडो महिना हुन लागे:काले पनि यो विश्वकप केही विशेष मानिएको छ । एक महिने प्रति’योगिताको लागि १२ वर्ष अघि देखि कतारले गरेको मिहेनतको परिक्षा सुरु भएको छ । प्रति’योगिता आयो’जनाको जिम्मा पाएयता कतारले नयाँ सहर,विमा’नस्थल,मेट्राे लाइन,नयाँ भवन,पार्क,सात रंगशाला लगायत अन्य पुर्वाधार निर्माण गरि’सकेको छ । त्यसका लागि कता’रले २ खर्ब २० अर्ब डलर लगानी गरेको छ,जुन विश्वक’पको इति’हासमै महङ्गो रहेको छ। मेस्सी,नियमार,रोनाल्डाे जस्ता फुट’बलका महान हस्ती यतिखेर क’तारमा छन् । देशको मुख्य सहर बेहुली जस्तो सिङा’रिएको छ । टिकट नहुने दर्शक’लाई विभिन्न स्थानमा विश्वकप हेर्न फ्यान जोन बना’ईएको छ ।बेलुका ५ बजे अल खोरस्थित ६० हजार सिट क्षमता भएको अल बायत रंगशालामा हुन
साफ च्याम्पियनसिप: नेपाल र भारतबीच एक मिनेटको अन्तरमा भारतको दुई गोल (भिडियो)

साफ च्याम्पियनसिप: नेपाल र भारतबीच एक मिनेटको अन्तरमा भारतको दुई गोल (भिडियो)

Posted in खेलकुद
नेपाल र भारतबीच साफ च्याम्पियनसिपको फाइनल खेल यतिबेला जारी रहेको छ । माल्दिभ्सको राष्ट्रिय फुटबल रंगशालामा जारी खेलको दोस्रो हाफको शुरुवातमा नै भारतले दुई गोलको अग्रता लिएको छ । भारतका कप्तान सुनिल क्षेत्रीले भारतलाई खेलको ४९ औँ मिनेटमा अग्रता दिलाए भने लगत्तै ५० औँ मिनेटमा सुरेश सिंहले भारतको अग्रता दोब्बर बनाए । पहिलो हाफ भने गोलरहित बराबरीमा सकिएको थियो । पहिलो हाफमा नेपालका लागि नवयुग श्रेष्ठ र भारतका लागि कप्तान सुनिल क्षेत्रीले गोलका अवसर गुमाएका थिए । नेपाल पहिलोपटक यो प्रतियोगिताको फाइनलमा प्रवेश गरेको हो भने भारतले यो प्रतियोगिता सर्वाधिक सात पटक जितिसकेको छ । हेड टु हेड रेकर्डमा पल्ला भारतकै पक्षमा देखिन्छ । दुई टोलीबीच भएका २२ खेलमा भारतले १५ मा जीत हासिल गरेको छ भने नेपालले मात्र २ खेलमा जीत हासिल गरेको छ । ५ खेल बराबरीमा सकिएका छन् । तर, यो प्रतियोगितामा नेपालले ६ गोल ग